भरतपुर सांस्कृतिक महोत्सवमा कलाकारको प्रस्तुतिले झुमे दर्शक
चितवन- भरतपुरको मुटु केन्द्रीय बस टर्मिनलस्थित राष्ट्रिय सहकारी बोर्डको चौरमा जारी प्रथम भरतपुर सांस्कृतिक महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुति राखेका छन् ।
शनिबार महोत्सवमा कलाकारहरुले लोक तथा दोहोरी गीत गाएर दर्शकलाई भरपूर मनोरञ्जन दिएका हुन् । फागुन २७ गतेसम्म सञ्चालन हुने प्रथम भरतपुर सांस्कृतिक तथा कृषि, उद्योग, पर्यटन, व्यापार महोत्सव–२०७६ ले कृषि, पर...









