भरतपुर साँस्कृतिक महोत्सव लोकदोहोरीको सेमिफाइनल पूरा
चितवन । प्रथम भरतपुर साँस्कृतिक महोत्सव २०७६ को साँस्कृतिक कार्यक्रमअन्तरगत सोमबार लोक तथा दोहोरी गीत प्रतियोगिताको सेमिफाइनल पूरा भएको छ ।
प्रतियोगिताको फाइनल मंगलबार हुने महोत्सवको आयोजक संस्था भरतपुर बजार व्यवस्थापन समितिले जनाएको छ । जिल्लाका विभिन्न आठ वटा समूहले भाग लिएको प्रतियोगितामा संगम दोहोरी समूह र दिदीभाइ दोहोरी समूह फाइनलमा प्रवेश गरेका छन् ।
भरतपुरको केन्...









