पूर्वी चितवनको पिठुवामा योङ्ग स्पोर्टस क्लबको बहुउद्देश्यी भवनको शिलान्यास
महेश पाण्डे
चितवन । पूर्वी चितवनको पिठुवामा योङ्ग स्पोर्टस क्लबको बहुउद्देश्यी भवनको शिलान्यास गरिएको छ । बिहीबार रत्ननगर–१६, पिठुवा, मिलिजुली टोलमा ७ धुर क्षेत्रफलमा रहेको जग्गामा निर्माण हुन लागेको बहुउद्देश्यी भवनको प्रदेश नं. ३ का सांसद कृष्ण खनालले उद्धघान गरे ।
सांसद खनालले अबको बेला आफ्नो गाउँ आफै बनाउ अभियानमा लाग्ने बेला आएको बताउदै अब कुनैपनि कुरा पुरानो ढंगबाट नच...









