चितवनमा श्रृंखलाबद्ध चौंथो गाडी दुर्घटना, दर्जनौँ व्यक्ति घाइते
-महेश पाण्डे
चितवन- चितवनमा शुक्रबार विभिन्न स्थानमा दुर्घटना भएको छ । गएराति रत्ननगर २ स्थित टाँडीचोकमा भएको दुर्घटनामा २२ जना घाइते भए । त्यसलगत्तै शुक्रबार बिहानै पूर्वी चितवनको भण्डारास्थित हर्दीमा दुर्घटना हुँदा १३ जना घाइते भए ।
यस्तै, बिहान ११ः१० इच्छाकामना गाउँपालिका ४ स्थित कुरिन्टारमा चारवटा म्याजिक र स्र्कापियो ठोक्किँदा सात जना घाइते भएको इलाका प्रहरी कार्यालय म...









