चितवन उद्योग संघको रत्ननगर इकाइ कार्यालय उद्घाटन
चितवन । चितवन उद्योग संघ रत्ननगर इकाइ समितिको आयोजनामा रत्ननगर इकाइ कार्यालय उद्घाटन गरिएको छ ।
साथै उद्योगहरुमा चितवनका सुरक्षा निकायका महŒवपूर्ण नम्बरसहितको औद्योगिक सुरक्षा स्टीकर टाँस तथा स्थानीय तहमा रहेका उद्योगहरुको यथार्थ वस्तुस्थितिको अवस्था पहिचान गर्ने उद्देश्यका साथ तथ्यांक अद्यावधिक अभियान–२०७६ को शुभारम्भ भएको छ ।
चितवन उद्योग संघका कार्यसमिति सदस्य एवं ...









