स्वास्थ्य तथा सरसफाई सम्वधी तीन दिने कार्यक्रम सुरु
चितवन । रत्ननगर नगरपालिका १५ पिठुवामा स्वास्थ्य तथा सरसफाई सम्वधी तीन दिने जनचेतना तथा पाठेघरको मुखको क्यान्सर सम्वन्धी कार्यक्रम सुरु भएको छ । तिन दिन सम्म हुने शिविरको मंगलबार एक कार्यक्रमका विच रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्धघाटन गर्नु भएको छ ।
रत्ननगर १५मा रहेको आधारभुत स्वास्थ्य चौकीको आयोजनामा मंगलबार देखि कार्यक्रम सरु भएको छ । मंगलबार आज सर्ने र नसर्ने रो...









