नेपाली कांग्रेस रत्ननगर निर्वाचनको मतगणनाको ताजा अपडेट
अपडेटमाः
महेश पाण्डे,
बिपिन शर्मा आचार्य
प्रकाश पौडेल
आज (आइतबार) बिहान करिब १० बजेबाट सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत रत्ननगरको निर्वाचन सकिएको छ । नगर सभापतिको लागि रुपनराज घिमिरे र प्रल्हाद सापकोटाले प्यानलनै बनाएर मैदानमा उत्रिएका छन् । कुल ४२५ जना मतदाता रहेको रत्ननगरमा कसले सभापतिमा बाजी मार्ला भनेर सबैको चासोको बिषय पनि बनेको छ ।
अहिले मत...









