फेसबुक कम्प्यूटर सप्लायर्समा ल्यापटप किन्दा आइफोन १३ उपहार

फेसबुक कम्प्यूटर सप्लायर्समा ल्यापटप किन्दा आइफोन १३ उपहार
चितवन । फेसबुक कम्प्यूटर सप्लायर्सले ल्यापटप किन्दा आइफोन १३ उपहार योजना ल्याएको छ । नेपालीहरुको महानचाड विजया दशमी, दिपावली र छठ पर्वको अवसर पारेर फेसबुक कम्यूटर सप्लायर्स तथा डि.टी.टेक्नोलोजीले चाडपर्व विशेष उपहार योजना कार्यक्रम ल्याएको हो । नारायणगढको लायन्स चोक र खैरहनीको पर्सामा रहेको फेसबुक कम्प्यूटर सप्लायर्स तथा सहिदचोक नारायणगढमा रहेको डि.टी टेक्नोलोजीले वि...

नारायणगढमा परामर्श सहितको लक्जरी लाईट्स संचालनमा

नारायणगढमा परामर्श सहितको लक्जरी लाईट्स संचालनमा
चितवन । विकसित हुदै गएको चितवनमा लक्षित गरेर नारायणगढमा लाईट हाउसले सेवा सुरु गरेको छ । घरमा प्रयोग हुने विद्युतीय लाईटको अत्याधुनिक सोरुम ‘ लक्जरी लाईट्स ’ संचालनमा आएको छ । सो–रुमको उद्योग बाणिज्य संघ चितवनका अध्यक्षले उदघाटन गरेका हुन् । नेपाली ब्राण्ड ‘अर्किड ’ ले गुणस्तरीय लाईटहरु उपलब्ध गराउने जनाईएको छ । को लाईट हाउसले लायन्स चोकमा सेवा सुरु गरेको हो । कार्यक्रम...

जयमंगला युवा क्लबद्धारा आयोजित टोल स्तरिय फुटबल प्रतियोगिता सुरु

जयमंगला युवा क्लबद्धारा आयोजित टोल स्तरिय फुटबल प्रतियोगिता सुरु
महेश पाण्डे चितवन । जयमंगला युवा क्लबद्धारा आयोजित टोल स्तरिय फुटबल प्रतियोगिता रत्ननगरमा सुरु भएको छ । रत्ननगर–१३ मा रहेका टोलहरुलाई सहभागी गराई कार्यक्रमको आयोजना गरिएको सो कार्यक्रमका संयोजक तथा क्लबका उपाध्यक्ष आदर्श बाँनीयाले नेपालीको आवाज डटकमलाई जानकारी दिए । बाँनीयाका अनुसार असोज १९ गते देखि २५ गते सम्म हुने फुटबल प्रतियोगितामा रत्ननगर–१३ मा रहेका टोल बिकास संस्था ...

६६ औं प्रहरी दिवसमा रत्ननगरकि प्रहरी हवल्दार निलिमा खनाल सम्मानित

६६ औं प्रहरी दिवसमा रत्ननगरकि प्रहरी हवल्दार निलिमा खनाल सम्मानित
चितवन । ६६ औं प्रहरी दिवसमा ईलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी हवल्दार निलिमा खनाल प्रहरी प्रधान कार्यलयबाट सम्मानित भएकि छिन् । बुधबार खनाललाई ६६ औ प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रम मार्फत सम्मान गरिएको हो । नेपाल प्रहरीको पेशागत मर्यादा कायम गर्दै नेपाल प्रहरीमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा ब्यवसा...

१ हजारको मोवाईल किन्दा १५ हजारको मोवाईल उपहार

१ हजारको मोवाईल किन्दा १५ हजारको मोवाईल उपहार
चितवन । रत्ननगर १ सौराहाचोकमा रहेको सगरमाथा मोवाइल हाउसले सञ्चालन गरेको मासिक लक्की ड्र कार्यक्रम अन्तर्गत आज ३ जना ग्राहकले उपहार प्राप्त गरेका छन् । एक हजारको मोवाइल किनेका रत्ननगर २ टाँडीका देबीप्रसाद कार्कीले १५ हजारको मोवाइट सेट उपहार स्वरुप पाएका छन् । उनले नोकिया स्मार्ट मोवाइल सेट जित्न सफल भएका हुन । त्यसैगरी आइटेल कम्पनीको स्मार्ट मोवाइल खरिद गरेका रत्ननगर १३ का...

माडीमा हावाहुरी सहित ठुलो पानी पर्दा धान काट्न किसानलाई मुस्किल

माडीमा हावाहुरी सहित ठुलो पानी पर्दा धान काट्न किसानलाई मुस्किल
अजित अधिकारी चितवन । आज बिहानदेखि परेको अविरल बर्षा र हावाका कारण किसानहरु धान काट्नबाट बन्चित भएका छन् । सिमसिम पानी तथा झरी पर्ने समस्या दिन बिराएर हुन थालेपछि बर्षभरी खाने धान खेती काट्न नपाएपछि किसानहरु चिन्तित भएका हुन । यतिबेला माडीका अधिकांश क्षेत्रहरुमा धान पाकिसकेको अवस्था छ । अहिले खासगरी ३/४ महिनामा छिटो पाक्ने राधाचार, हर्दिनाथ, बिजि लगाएतका धानहरु बालीमा लहलह ...

रत्ननगर १६ मा बजार अनुगमन

रत्ननगर १६ मा बजार अनुगमन
सन्तोष बस्ताकोटी,रत्ननगर,असोज १४- रत्ननगर नगरपालिका वडा नं १६ ले वडा भित्रका बजारहरुमा अनुमगन गरेको छ । दसैं नजिकिदै गर्दा हुने कालोबजारी तथा मुल्यबृद्धि नियन्त्रणको लागि सोे वडाले पसल तथा उद्योगहरुमा अनुगमन गरेको हो। वडाध्यक्ष हेमराज थापाको नेतृत्वको टोलीले थापा किसाना स्टोर्स,हिमाल नुडल्र्स लगायतका पसल तथा उद्योगहरुको अनुगमन गरिएको हो । कालोबजारी रोक्ने र खाद्य साम...

नेपाली कांग्रेस रत्ननगर नगर समितिकाे पद हस्तान्तरण कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस रत्ननगर नगर समितिकाे पद हस्तान्तरण कार्यक्रम सम्पन्न
चितवन । नेपाली कांग्रेस रत्ननगर नगर समितिकाे बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ । आज (साेमबार) रत्ननगरमा एक कार्यक्रमकाे आयाेजना गरि नगर सभापति रुपनराज घिमिरेले आईतबारकाे नगर अधिवेशनबाट सभापति पदमा निर्वाचित भएका प्रल्हाद सापकोटा लगाएतकाे टिमलाई पद हस्तान्तरण गरेका हुन् । बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रममा बाेल्दै घिमिरेले अब आफु बलिय...

नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा प्रल्हाद सापकाेटा बिजयी

नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा प्रल्हाद सापकाेटा बिजयी
चितवन । नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा प्रल्हाद सापकाेटा बिजयी भएका छन् । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट प्रल्हाद सापकाेटा ७८ मतले बिजयी भएका हुन् । सापकाेटाले कुल खसेकाे ४२५ मत मध्ये २४६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी रुपनराज घिमिरेले १६८ मत प्राप्त गरे । कुल ४२५ मतदाता रहेकाे रत्ननगरमा सत प्रतिशत मत खसेकाे थिया...

नेपाली कांग्रेस रत्ननगर निर्वाचनको मतगणनाको ताजा अपडेट

नेपाली कांग्रेस रत्ननगर निर्वाचनको मतगणनाको ताजा अपडेट
अपडेटमाः महेश पाण्डे, बिपिन शर्मा आचार्य प्रकाश पौडेल आज (आइतबार) बिहान करिब १० बजेबाट सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत रत्ननगरको निर्वाचन सकिएको छ । नगर सभापतिको लागि रुपनराज घिमिरे र प्रल्हाद सापकोटाले प्यानलनै बनाएर मैदानमा उत्रिएका छन् । कुल ४२५ जना मतदाता रहेको रत्ननगरमा कसले सभापतिमा बाजी मार्ला भनेर सबैको चासोको बिषय पनि बनेको छ । अहिले मत...