माडीको चितई खोलामा आएको बाढीले स्टार स्पोर्ट्स क्लबको खेलमैदान बगायो
अजित अधिकारी
चितवन । माडीमा अविरल बर्षाले विभिन्न क्षेत्रहरुमा क्षती पुर्याएको छ । केहिदिनदेखि परेको अविरल बर्षाका कारण चितई खोलामा आएको बाढीले माडी नगरपालिका १ स्थित बरुवा बजार चितई खोला नजिकै रहेको स्टार स्पोर्ट्स क्लबको खेल मैदानमा क्षति पुर्याएको छ । पुल निर्माण हुन लागेको सो खोलामा आएको बाढीले बाटोको डाइभर्सन सहित खेलकूद चौरमा क्षती पुर्याएको समाजसेवी एबम स्टार स्पोर्ट...









