प्रथम राप्ती महोत्सव सुरु, कर उठाउने ढाठ हटाउन पहल गर्छु-पुर्व प्रधानमन्त्री प्रचण्ड (फोटो फिचर सहित)

प्रथम राप्ती महोत्सव सुरु, कर उठाउने ढाठ हटाउन पहल गर्छु-पुर्व प्रधानमन्त्री प्रचण्ड (फोटो फिचर सहित)
चितवन । कृषि पर्यटन, उद्योग र ब्यापार, राप्ती बिकासको मुल आधार भन्ने नारासहित प्रथम राप्ती महोत्सव सुरु भएको छ । महोत्सवको बिहिबार एक समारोहका बीच पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टि नेकपा का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले उदघाटन गरे । उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले महोत्सवले समग्र चितवनकै सम्बृद्धिमा सकरात्मक भुमिका खेल्ने बताए । पुर्वी चितवन आफैमा सम्भावना ...

प्रहरी हाताभित्र खालि रक्सिका बोतलको फोटो खिच्दा न्युज २४ का पत्रकार केदार शर्मा चितवन प्रहरी नियन्त्रणमा

प्रहरी हाताभित्र खालि रक्सिका बोतलको फोटो खिच्दा न्युज २४ का पत्रकार केदार शर्मा चितवन प्रहरी नियन्त्रणमा
असोज ३०, चितवन । जिल्ला प्रहरी कार्यालय चितवन परिसरभित्र खालि रक्सिका बोतलको फोटो खिचेको भन्दै न्युज २४ का पत्रकार केदार शर्मालाई चितवन प्रहरिले केहि घण्टा नियन्त्रणमा लिएको छ । सेवाग्राही जाने शौचालय नजिक बिभिन्न ब्रान्डका रक्सीका बोतल फलिएका देखेपछि तस्बिर खिच्ने क्रममा न्युज २४ चितवनका पत्रकार केदार शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । करिब ४५ मिनेट प्रहरी कार्यालय भित...

राप्ति महोत्सब आजदेखि, कृषि,पर्यटन,उद्योग,व्यापार संगै राप्तीको बिकासमा टेवा पुग्ने दावी (फोटो फिचर सहित)

राप्ति महोत्सब आजदेखि, कृषि,पर्यटन,उद्योग,व्यापार संगै राप्तीको बिकासमा टेवा पुग्ने दावी (फोटो फिचर सहित)
चितवन । चितवनको बिरेन्द्रनगरमा प्रथम राप्ती महोत्सव आज (विहीवार) देखि शुरु हुदैछ । राप्ती उद्योग वाणिज्य संघ र राप्ती नगरपालिकाको सयुक्त आयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । यो महोत्सबबाट कृषि,पर्यटन,उद्योग,व्यापार संगै राप्तीको बिकासमा टेवा पुग्ने बिश्वास लिएको आयोजकले बुधवार महोत्सब स्थलमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । आयोजक राप्ती उद्योग ...

चितवनको रत्ननगरमा सर्वाधिक धनराशीको तेक्वान्दो प्रतियोगिता हुदै, २१६ पदकको लागि स्पर्धा हुने

चितवनको रत्ननगरमा सर्वाधिक धनराशीको तेक्वान्दो प्रतियोगिता हुदै, २१६ पदकको लागि स्पर्धा हुने
चितवन । पुर्वी चितवनको रत्ननगरमा चितवनकै सर्वाधिक धनराशीको तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । जसमा कुल २१६ पदकको लागि खेल हुनेछ । रत्ननगर, सरित, सौराह, न्यु स्टार, सौराह, पिठुवा र ईच्छाकामना तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा यही कार्तिक १ र २ गते तेस्रो राष्ट्रिय खुल्ला मैत्री रत्ननगर तेक्वान्दो प्रतियोगिता हुने मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरि आयोजकले सो कुरा ...

अमेरिकामा दर्शक उफार्दै गायक मिलन लामा, भन्छन म ६ पटक आए तर जन्मघर सम्झेर सधै नेपाल फर्कन्छु

अमेरिकामा दर्शक उफार्दै गायक मिलन लामा, भन्छन म ६ पटक आए तर जन्मघर सम्झेर सधै नेपाल फर्कन्छु
महेश पाण्डे अमेरिका । देश बिदेशमा गायन क्षेत्रमा ख्याती प्राप्त नाम हो मिलन लामा । हाल उनि आफ्नो सांगेतिक प्रस्तुतीका लािग अमेरिकामा रहेका छन् । उनि दशैं अघिनै अमेरिका जानुपर्ने भएपछि उनि गत असोज ८ गते अर्थात सेप्टेम्बर २५ मा अमेरिकाका लागि उडेका थिए । करिब ४५ दिने लामो सांगेतिक प्रस्तुती पछि कार्तीक १२ गते अर्थात अक्टोबर २९ भाईटिकाको दिनमा उनि नेपाल फर्कनेछन् । तपाई अमेरिका कर...

ओम अस्पताल भतपुरको चरम लापरबाही, मृत घोषणा गरेको बच्चा घाटमा लैजादा जिबितै रहेको खुलाशा

ओम अस्पताल भतपुरको चरम लापरबाही, मृत घोषणा गरेको बच्चा घाटमा लैजादा जिबितै रहेको खुलाशा
चितवन । ओम अस्पताल भतपुरले चरम लापरबाही गरेको पाईएको छ । आइतबार चितवनको ओम अस्पतालका चिकित्सकले मृत घोषणा गरेको नवजात शिशुको अन्तिम दाहसंस्कार गर्न घाट पुयाएपछि सास फेरेको पाईएपछि यो खुलाशा भएको हो । हेटौंडा २ की २२ बर्षीया अनिता तामाङले आइतबार बिहान ११ः२० बजे बच्चा जन्माएकी थिइन् । त्यसको १० मिनेटपछि डाक्टर बिनोद पाठकले बच्चाको मृत्यु भएको प्रमाणीकरण गरेका थिए । डां. पाठक ...

भजनमा नया शैलि नेपाली पप भजन ‘भोले रक्षा गरन’ ले चर्चा बटुल्दै

भजनमा नया शैलि नेपाली पप भजन ‘भोले रक्षा गरन’ ले चर्चा बटुल्दै
काठमाण्डौं । पछिल्लो समयमा अभिनय संगै गायनमा पनि चर्चा बटुली रहेको नाम हो अर्जुन सापकोटा। ४ बर्ष अघि हाम्रो मनैमा कृष्ण बोलको भजन गाएर चर्चामा आएका उनले 1 दर्जन जति भिडियोमा मोडलिङ गरिसकेका छन। जस्मा प्रमोद खरेलको गजल लेखे, बिनय कार्कीको हेरत कति, सशान कन्डेलको हरेराम आदि चर्चित गीत हरुमा आफ्नो अभिनय कला देखाइ सकेका छन। सामाजिक काममा पनि अग्रसर सापकोटाको पछिल्लो समयमा भोले रक...

चितवनको राप्तीमा ५ करोडको इको टुरिजम पार्क वन्दै, बिदा मनाउनेका लागि उत्कृष्ट गन्तव्य बन्ने निश्चित

चितवनको राप्तीमा ५ करोडको इको टुरिजम पार्क वन्दै, बिदा मनाउनेका लागि उत्कृष्ट गन्तव्य बन्ने निश्चित
चितवन , २७ असोज । चितवन । राप्ती नगरपालिका वडा नम्वर ४ मा निर्माण गर्न लागिएको इको टुरिजम पार्कको शिलान्यास गरिएको छ । सोमबार प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पार्कको शिलान्यास गरे । उद्घाटनसंगै बिदा मनाउनेका लागि उत्कृष्ट गन्तव्य बन्ने निश्चित भएको देखिएको छ । कृषि मन्त्रीकै पहलमा शिखर हरियाली सामुदायिक वन उपभोक्ता समुहको क्षेत्र...

सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि ठेक्का सम्झौता

सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि ठेक्का सम्झौता
काठमाडौं । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडामा प्रबलीकरण कार्य भइरहेकोमा पश्चिम मोहडाको प्रबलीकरणका लागि पनि ठेक्का सम्झौता भएको छ । प्रबलीकरण कार्यान्वयनको जिम्मेवारी लिएको प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीबीच सोमबार सम्झौता भएको हो । सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका त...

असोज ३० मा हुने राप्ति महोत्सबको तयारी तिब्र, पुर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

असोज ३० मा हुने राप्ति महोत्सबको तयारी तिब्र, पुर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन  गर्ने
राप्ती । राप्ती नगरपालिकामा पहिलोपटक असोज ३० मा आयोजना हुन लागेको 'प्रथम राप्ती महोत्सव' सफल बनाउन सरोकारवालाहरुबीच छलफल तिव्र बनाइएको छ । शनिबार महोत्सव मुल आयोजक समितिले नगरपालिका भित्रका विभिन्न टोल सुधार समितिका पदाधिकारीहरुसँग छलफल गरेको छ । छलफलमा महोत्सवमा स्थानीय उत्पादनको बजार र प्रबद्र्धनलाई जोड दिन टोल सुधार समितिका अध्यक्षहरुले सुझाव दिएका छन । उनीहरुले महोत्सवले न...