अण्डा एक परिकार अनेक, जंक फुडले बालबालीकामा क्यान्सरको खतरा, बिकल्पमा अण्डा प्रयोग गर्न डाक्टरको सुझाव

अण्डा एक परिकार अनेक, जंक फुडले बालबालीकामा क्यान्सरको खतरा, बिकल्पमा अण्डा प्रयोग गर्न डाक्टरको सुझाव
महेश पाण्डे चितवन । २४ औं बिश्व अण्डा दिवसको अवसरमा देशैभर बिभिन्न कार्यक्रम भैरहदा कुखुरा ब्यवसायी मञ्च, पूर्वी चितवनले पनि आज (शुक्रबार) रत्ननगरमा अण्डा एक परिकार अनेक भन्ने जानकारी दिने उद्देश्यले बिशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उपस्थित सबैलाई अण्डा बाट बनेको १५ भन्दा बढि परिकार निशुल्क खुवाईएको थियो । खास गरि अण्डा बाट पनि मासु, केरा सरहनै धेरै परिकारहरु बनाउ...

पूर्वी चितवनको पर्सामा खुल्यो सुविधा सम्पन्न म्याङ्गो हल, छ माया छपक्कैको सो लाग्दै

पूर्वी चितवनको पर्सामा खुल्यो सुविधा सम्पन्न म्याङ्गो हल, छ माया छपक्कैको सो लाग्दै
महेश पाण्डे चितवन । पूर्वी चितवनको खैरहनी–८, पर्सा बजारमा फुल डिजीटल र सुबिधा सम्पन्न म्याङ्गो जन ज्योती सिनेमा हल बिहीबार देखि सञ्चालनमा आएको छ । बिगत लामो समय देखि सञ्चालनमा रहेको पुरानो जन ज्योति हलमा रहेको पुरानो प्रविधी तथा घरनै नया बनाई अहिले सम्मकै नया प्रविधी जडान गरि र एसी सुबिधा सहित हल सञ्चालनमा ल्याईएको हलका अध्यक्ष एस.पि. उप्रेतिले नेपालीको आवाज अनलाईन डट कमलाई जान...

चितवन यूवा समूहको तेस्रो विश्व सम्मेलन असोज २६ मा हुने, पूर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

चितवन यूवा समूहको तेस्रो विश्व सम्मेलन असोज २६ मा हुने, पूर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने
चितवन । चितवन यूवा समूह (अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल)को छैठौं साधारण सभा तथा तेस्रो विश्व सम्मेलन असोज २६ गते आइतबार भरतपुरमा हुने भएको छ । जिल्ला समन्वय समिति चितवनको सभाहलमा हुने सम्मेलनको पूर्व प्रधानमन्त्री एवंम चितवन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहालले समुद्घाटन गर्ने छन् । भरतपुरमा आज पत्रकार सम्मेलन गरी आयोजकले सम्मेलनमा तयारी पुरा भएको जन...

राप्ती महोत्सवमा चेपाङ समुदायलाई विशेष प्रथामिकता, टिकटमा छुट

राप्ती महोत्सवमा चेपाङ समुदायलाई विशेष प्रथामिकता, टिकटमा छुट
राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिकामा पहिलो पटक हुन लागेको प्रथम राप्ती महोत्सवमा चेपाङ समुदायका लागी विशेष प्रथामिकता दिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ र राप्ती नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्न महोत्सवमा राप्ती नगरपालिकाको पाहाडी भेगमा रहेका चेपाङ समुदायलाइ प्रथामिकता दिन लागेको हो । विहिवार संघको कार्यालयमा बसेको अगुवा सामाजिक कार्याकर्ता तथा आयोजक बिच भएको...

असोज २५ मा नेपाल आउदै चिनियाँ राष्ट्रपति सी जिनपिङ

असोज २५ मा नेपाल आउदै चिनियाँ राष्ट्रपति सी जिनपिङ
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज २५ मा नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति निकाली चिनियाँ राष्ट्रपति सी आगामी शनिबार काठमाडौं आउने जानकारी दिएको हो । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सिले २५ र २६ गते नेपाल भ्रमण गर्ने पररा...

रत्ननगरमा अपराधीक घटनामा कमी, दशैमा २४ सै घण्टा शान्ति शुरक्षा दिन तयार छौ–रत्ननगर प्रहरी प्रमुख भावेष रिमाल

रत्ननगरमा अपराधीक घटनामा कमी, दशैमा २४ सै घण्टा शान्ति शुरक्षा दिन तयार छौ–रत्ननगर प्रहरी प्रमुख भावेष रिमाल
महेश पाण्डे चितवन । रत्ननगरमा अपराधीक घटनामा कमी आएको देखिएको छ । बिगतका वर्षमा चाडपर्वको बेलामा अपराध दर केहि बढि देखिएको भएता पनि यो वर्ष भने करिब ८० प्रतिशत अपराधदर घटेको देखिएको हो । खासगरि चाडपर्व लागेसंगै जाँड रक्सि सेवन गरि होहल्ला गर्ने, जुवातास खेल्ने र मापसे गरि सवारी चलाउदा दुर्घटनाहुने लगाएतका समस्याहरु यस वर्ष रत्ननगरमा कम देखिएको हो । ईलाका प्रहरी कार्यालय ...

प्रहरी र पत्रकारको कथालाई समेटेको चलचित्र ‘बादशाह जुट’ कार्तिक १५ गतेबाट देशभर लाग्ने

प्रहरी र पत्रकारको कथालाई समेटेको चलचित्र ‘बादशाह जुट’ कार्तिक १५ गतेबाट देशभर लाग्ने
चितवन । प्रहरी र पत्रकारको कथालाई समेटेर तयार पारीएको चलचित्र ‘बादशाह जुट’ कार्तिक १५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्र युनिटले मोफसल प्रचार प्रसार तिब्र बनाएको छ । प्रचार प्रसारको लागि चलचित्र युनिट शुक्रबार चितवन आईपुगेको छ । चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्माता हर्क बहादुर कुँवरले चलचित्रमा बादशाह बन्न चाहने दुई य...

रत्ननगरमा १५० जना कांग्रेसमा प्रवेश

रत्ननगरमा १५० जना कांग्रेसमा प्रवेश
चितवन । शुक्रबार  रत्ननगर–७, बोद्रहनीमा १५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस रत्ननगर वडा कार्य समिती वडा नं ७ ले २०७६ सालको बिजया दशमी, शुभ दीपावली, नेपाल सम्बत ११४० तथा छठ पर्वको अबसरमा आयोजना गरेको शुभकामना आदान प्रदान, साधारण सदस्यता बितरण, चियापान तथा पार्टी प्रबेश कार्यक्रममा १५० जना स्थानीय नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमु...

चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितीको तेश्रो विश्व सम्मेलन असोज २६ गते हुँदै ।

चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितीको तेश्रो विश्व सम्मेलन असोज २६ गते हुँदै ।
रवि रोषी चितवन । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितीको तेश्रो विश्व सम्मेलन असोज २६ गते हुने भएको छ । जिल्ला समन्वय समितीको सभाहलमा आयोजना हुन गईरहेको तेश्रो विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगिसकेको चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितीका अध्यक्ष मुक्ति प्रसाद अधिकारीले बताउनुभयो । हिन्दुहरुको महान पर्व बडादशैंको अवसरमा विभिन्न देशदेशावरबाट नेपाल आउने...

राप्ति बचतको भण्डारामा उद्घाटन, माटो परिक्षण नगरि धान रोप्दा बाला लागेन–शहकारी मन्त्री लामा

राप्ति बचतको भण्डारामा उद्घाटन, माटो परिक्षण नगरि धान रोप्दा बाला लागेन–शहकारी मन्त्री लामा
महेश पाण्डे चितवन । राप्ति नगरपालिका–५, भण्डारामा राप्ति बचत तथा ऋण सहकारी संस्था लि. को उद्घाटन भएको छ । गत श्रावण १ गते दर्ता भई राप्ति नगरपालिकाका सबै १३ वटा वडालाई आफ्नो कार्य क्षेत्र बनाई सेवा प्रारम्भ गरेको सहकारीको एक कार्यक्रमका बिच शुक्रबार भुमी ब्यवस्था, कृषी तथा सहकारी मन्त्रि दावा दोर्जे लामाले उद्घाटन गरेका हुन । लामाले अबको शहकारी उत्पादन मुखि हुनुपर्ने कुरामा जो...