कुमारी बैंकको ११० औं शाखा पुरानो पर्सामा, बैंकले नाफा मात्र होईन सेवाग्राहीको मर्का पनि बुझ्नु पर्छ-मेयर चौधरी

कुमारी बैंकको ११० औं शाखा पुरानो पर्सामा, बैंकले नाफा मात्र होईन सेवाग्राहीको मर्का पनि बुझ्नु पर्छ-मेयर चौधरी
महेश पाण्डे चितवन । खैरहनी—६, पुरानो पर्सामा कुमारी बैंक लि.ले आफ्नो ११० औं शाखाको शुरुवात गरेको छ । देशैभरि आफ्नो शाखा बिस्तारको अभियानमा रहेको बैंकले पुरानो पर्सामा शाखा खोलेको हो । बैंकले अब छिट्टै नया पर्सामा पनि शाखा खोल्ने सौराहा शाखा प्रमुख धनपति लामिछानेले जानकारी दिए । प्रमुख अतिथी खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणि चौधरीले सबै बैंक नया पर्सामा मात्र खुल्ने क्रम रहे...

क्यान्सर पिडित ५१ बर्षिय बुटनि गुरो थारु लाई दुबईबाट साठि हजार सहयोग

क्यान्सर पिडित ५१ बर्षिय बुटनि गुरो थारु लाई दुबईबाट साठि हजार सहयोग
चितवन । चितवन रत्ननगरका क्यान्सर पिडित ५१ बर्षिय बुटनि गुरो थारु लाई दुबईबाट साठि हजार रुपैया सहयोग प्रदान गरिएको छ । सेवा नै धर्म हो भन्ने भावनाका साथमा दुबईमा रहेका मगरा राउत को पहलमा आफुले काम गर्ने कम्पनि निप्पोन जनरल ट्रडिङबाट पठाईएको साठि हजार सात सय पाच रुपैया नगद शुभ प्रभात टोल बिकास संस्थाका अध्यक्ष बिस्णु पुरि लगायतको रोहबरमा निजको परिवार लाई हस्तान्तरण गरिएको सामाजि...

राप्ती महोत्सवको तयारी तिव्र, कृषिलाई बिशेष प्रथामिकता दिईने

राप्ती महोत्सवको तयारी तिव्र, कृषिलाई बिशेष प्रथामिकता दिईने
चितवन । असोज २९ गतेबाट आयोजना हुन लागेको प्रथम राप्ती महोत्सवको तयारी तिव्र पारिएको छ । बुधबार भण्डारामा बसेको मुल समारोह समितिको बैठक तथा अन्तरक्र्रियामा संयोजक राजकुमार कँडेलले महोत्सवको तयारी युद्धस्तरमा भइरहेको जानकारी गराए । उनले महोत्सवको भौतिक संरचनाका कामहरु तिव्र गतिमा भइरहेको बताउदै अन्य प्रशासनिक तथा कानुनी प्रक्रियाहरु पनि पुरा भइसकेको बताए । उनले कृषिलाई बिशेष प्र...

मेडिकल स्टकिष्टको अध्यक्षमा बिष्णु प्रसाद वास्तोला

मेडिकल स्टकिष्टको अध्यक्षमा बिष्णु प्रसाद वास्तोला
चितवन १५ असोज । मेडिकल स्टकिष्ट अफ नारायणगढको १४ औ साधारण सभा तथा छैठौ अधिवेशन वुधवार सम्पन्न भएको छ । वुधवार भएको अधिवेशनबाट बिष्णु प्रसाद वास्तोलाको अध्यक्षतामा ११ सदस्य सर्वसमती नयाँ कार्यसमिति चयन गरेको छ । जस्को उपाध्यक्षमा मदन कृष्ण घिमिरे, महा सचिवमा श्रीनीवास पौड्याल चयन हुनु भएको छ । त्यस्तै सचिवमा विज्ञान पोडेल , कोषाध्यक्षमा प्रकाश गुरुङ्ग र सह कोषाध्यक्षमा रामक...

रत्ननगर नगरपालिकाले दियो गरिव तथा विपन्नलाई सुधारिएको चुलो

रत्ननगर नगरपालिकाले दियो गरिव तथा विपन्नलाई सुधारिएको चुलो
रत्ननगर । गृहिणीको स्वास्थ्य जोगाउन रत्ननगर नगरपालिकाले गरिव तथा गरिव तथा विपन्न समुदायलाई सुधारिएको चुलो वितरण गरेको छ । पैसा नभएर सिलिण्डर ग्यास किन्न नसक्ने आर्थिक हैसियत भएका समुदायको पहिचान गरीे निशुल्क रुपमा सुधारिएको चुलो बिहीबार वितरण गरिएको हो । बुधवार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले चुलो हस्तान्तरण गरेका थिए । सो अबसरमा उनले ...

गाईट एसोसेटको नेतृत्व राजेन्द्र धामीलाई

गाईट एसोसेटको नेतृत्व राजेन्द्र धामीलाई
चितवन १४ असोज । चितवनको पर्यटकिय क्षेत्र सौराहामा मंगलवार गाईट एसोसेटको विशेष साधारण सभा सम्पन्न भएको छ । विशेष साधारण सभाको निवार्चन समितिका संयोजक एवं पुर्व गाईट एसोसेटका अध्यक्ष बासु विडारीको उपस्थितिमा सम्पन्न भएको थियो । विशेष साधारण सभाले राजेन्द्र धामीको नेतृत्वमा ९ सदस्य कार्यसमिति निमार्ण गरिएको नवनिर्वाचित अध्यक्ष धामीले वताए । जस्को उपाध्यक्षमा रामेश्वर चौधरी चयन ...

रत्ननगर ९ मा शुभकामना आदान प्रदान साथै जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

रत्ननगर ९ मा शुभकामना आदान प्रदान साथै जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
विकास पौडेल चितवन । हिन्दुहरुको महान् पर्व विजयदशमी , दिपावली एंव छठ पर्वको अवसरमा मंगलवार रत्ननगर नगरपालिका वडा नम्वर ९ मा शुभकामना अनदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा वडा कार्यलयको भवन निमार्णको लागि समेत छलफल भएको थियो । वडाले शुभकामना आदान प्रदान साथै भवन निमार्णको लागि सुझाव संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको वडा सदस्य सरस्वती ला...

रोटरी क्लब र पत्रकार बिचको मैत्रीपुर्ण फुटबल खेल बराबरीमा सकियो (फोटो फिचर सहित)

रोटरी क्लब र पत्रकार बिचको मैत्रीपुर्ण फुटबल खेल बराबरीमा सकियो (फोटो फिचर सहित)
चितवन । चितवनमा रोटरी क्लब अफ रत्ननगर र पत्रकारहरु बिचको मैत्रीपुर्ण फुटबल बराबरीमा सकिएको छ । रोटरी क्लब अफ रत्ननगरको आयोजनामा मंगलबार बागदेवी आधारभुत बिद्यालय जिरौनामा भएको फुटबलमामा निर्धारित ५० मिनेटको खेलमा दुबै पक्षबाट बराबर ३–३ गोल भएपछि खेल बराबरमा सकिएको होे । खेलमा रोटरी क्लबको तर्फबाट दिपेन्द्र शर्मा चापागाईले ३ गोल प्रहार गरि ह्याट्रिक गरेका थिए भने पत्रकारको त...

अब जन प्रतिनिधि पनि माछा पालनमा, युवाहरुलाई बिदेश जानबाट रोक्ने बिकल्प बन्न सक्छ–मेयर बन

अब जन प्रतिनिधि पनि माछा पालनमा, युवाहरुलाई बिदेश जानबाट रोक्ने बिकल्प बन्न सक्छ–मेयर बन
महेश पाण्डे १४ असोज, चितवन नेपालीको अवाज अनलाईन न्युज डेस्क चितवन रत्ननगरका एक जन प्रतिनिधिले माछा पालन ब्यवसाय सुरु गरेका छन् । रत्ननगर १३ नं. वडाका वडा सदस्य हुकुम सुयलले नेपालमा भर्खरै भित्रीएको नया प्रविधि वायो फ्ल पद्धतीबाट माछा पालन ब्यवसाय सुरु गरेका हुन । करिब ३ महिना अघिदेखी काम सुरु गरेका उनले करिब ७ लाखको लगानिमा १० वटा फ्लक बनाई माछा पालन ब्यवसायको सुरुवा...

रत्ननगर उवासंघको शुभकामना आदानप्रदान कार्यक्रम, नेतामा भन्दा बढि झगडा ब्यवसायीमा छ–पुर्व अर्थमन्त्री पाण्डे

रत्ननगर उवासंघको शुभकामना आदानप्रदान कार्यक्रम, नेतामा भन्दा बढि झगडा ब्यवसायीमा छ–पुर्व अर्थमन्त्री पाण्डे
महेश पाण्डे १४ असोज, चितवन नेपालीको अवाज अनलाईन न्युज डेस्क चितवनको सौराहामा सोमबार रत्ननगर उद्योग वाणीज्य संघको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभ बिजया दशमी, शुभ दिपावली, नेपाल संवत ११४० तथा छठ पर्वको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य शुरेन्द्र पाण्डेले नेताहरुमा...