महालक्ष्मी बिकास बैंकले गर्यो बिद्यालयलाई सहयोग

महालक्ष्मी बिकास बैंकले गर्यो बिद्यालयलाई सहयोग
महेश पाण्डे चितवन । महालक्ष्मी बिकास बैंकले रत्ननगरमा रहेको बिद्यालयलाई सहयोग गरेको छ । रत्ननगर–१ मा रहेको बकुलहर माध्यामीक बिद्यालयलाई बिहिबार शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरिएको हो । बैंकले निर्वाह गर्नुपर्ने सामाजिक उत्तरदायीत्व अन्र्तगत यसरी सहयोग गरिएको महालक्ष्मी बिकास बैंक, टाँडी शाखा प्रमुख श्यामबाबु तिमल्सिनाले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले यसरी सहय...

कालिकामा मोटरसाईकल किन्ने ग्राहकले पाए १ लाख उपहार

कालिकामा मोटरसाईकल किन्ने ग्राहकले पाए १ लाख उपहार
चितवन । चितवनको कालिका मोटरसाईकल पार्टसबाट मोटरसाईकल खरिद गर्दा थप एक जना ग्राहकलाई १ लाख रुपैया उपहार परेको छ । यामाहा भिक्ट्री योजना अन्र्तगत दशै,तिहार तथा छठ पर्वको अवसरमा यामाहाको मोटरसाइकल तथा स्कुटरको खरिद गर्ने ग्राहकहरुका लागि दैनिक लक्की ड्र मार्फत बुधवार एक जनालाई १ लाखको उपहार योजना थियो । सोही योजना अन्र्तगत स्क्र्याच गर्दा कालिका नगरपालिका १ पदमपुरका विकास गुरुङल...

सौराहाको पपसाईडमा मनपरी रेट, पर्यटन वर्ष २०२० नजिकिदै गर्दा के जाला सन्देश ?

सौराहाको पपसाईडमा मनपरी रेट, पर्यटन वर्ष २०२० नजिकिदै गर्दा के जाला सन्देश ?
महेश पाण्डे चितवन । सौराहाको पपसाईडका मनपरि रेट लिदै आईरहेको पाईएको छ । यसको प्रमाण हो उनिहरुको मेन्यु । जुन मेन्यु हेर्यो भने सबै प्रष्ट हुने खालको छ । समग्रमा देशको तेस्रो पर्यटकीय गन्तब्यको रुपमा चिनीएको सौराहाका बसाई निकै महङ्गो मात्र नभएर मनपरि दरमा कारोबार भएमा पर्यटन वर्ष २०२० नजिकिदै गर्दा पक्कै पनि सकारात्मक सन्देश जानेचाही पक्कै देखिदैन । यस बिषयमा सौराहाका ब्य...

बछौली माविमा प्राविधिक शिक्षा,मेयर वनले गरे उद्घाटन

बछौली माविमा प्राविधिक शिक्षा,मेयर वनले गरे उद्घाटन
रत्ननगर १८ कार्तिक । रत्ननगर नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालय बनाउने कामले तीब्रता पाएको छ । शिक्षालाई परिणाममुखी बनाउन रत्ननगर नगरपालिकाले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सुरु गरेको हो । अहिले सम्म पाँच वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सुरु भइसकेको छ । पछिल्लो पटक सौराहा नजिक रहेको बछौली माविमा प्राविधिक शिक्षा सुरु भएको छ । आइतव...

नारायणी महोत्सबमा रामजी, देवी र तृष्णाले उफारे दर्शक, आज प्रकाश, पुर्णकला र राजा राजेन्द्रको पालो (फोटो फिचर सहित)

नारायणी महोत्सबमा रामजी, देवी र तृष्णाले उफारे दर्शक, आज प्रकाश, पुर्णकला र राजा राजेन्द्रको पालो (फोटो फिचर सहित)
चितवन । शुक्रबारदेखि नारायणगढको नदी किनारमा सञ्चालन भएको ‘नारायणी महोत्सव २०७६’ को तेस्रो दिन आइतबार रामजी खांड, देवि घर्तीमगर र तृष्णा गुरुङले दर्शकलाई उफारेका छन् । आज सोमबार भने लोक दोहोरी गायक प्रकाश सपुत, गायीका पुर्णकला बि.सी. र हास्य कलाकार राजा राजेन्द्रको पालो रहेको छ । आईतबार सात हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकले नेपालीको आवाज डटकमलाई जानकारी दिएको छ । रे...

चलचित्र “मिस्टर नेपाली”को प्रमोशनको लागि निर्माण टिम चितवनमा, कमेडी धारमा बनेको तर्क

चलचित्र “मिस्टर नेपाली”को प्रमोशनको लागि निर्माण टिम चितवनमा, कमेडी धारमा बनेको तर्क
महेश पाण्डे चितवन । कार्तिक २९ गतेबाट देशैभरि प्रदर्शनमा आउने चलचित्र “मिस्टर नेपाली”को प्रमोशनको लागि निर्माण टिम चितवन आईपुगेको छ । फिल्म प्रमोशनको लागि चितवन आईपुगेको टिमले शनिवार पूर्वी चितवनको पर्सा बजारमा रहेको म्याङ्गो जनज्योति हलमा पत्रकारहरुसंग भेटघाट गरि फिल्मको बारेमा जानकारी दिएको हो । फिल्म प्रमोशनको लागि आएको टिममा चलचित्रका प्रोडक्सन डिजाईनर गणेश सापकोटा, हास्य ...

स्वागत बचतमा गोकुल प्रसाद भट्टको नेतृत्व, सहकारी एकिकरण एक मात्र बिकल्प–प्रदेश सभा सांसद कृष्ण खनाल

स्वागत बचतमा गोकुल प्रसाद भट्टको नेतृत्व, सहकारी एकिकरण एक मात्र बिकल्प–प्रदेश सभा सांसद कृष्ण खनाल
महेश पाण्डे चितवन । चितवन रत्ननगर–१३ मा अवस्थित स्वागत बचत तथा ऋण सहकारी संस्था लिं. को ११ औं वार्षिक साधरण सभा तथा पांचौ अधिवेशनबाट गोकुल प्रसाद भट्टको नेतृत्वमा ९ सदस्यीय कार्य समिति गठन भएको छ । शनिवार रत्ननगरमा भएको अधिवेशनबाट संस्थाको सचिवको रुपमा कार्यभार समालिरहेका गोकुल भट्ट संस्थाको अध्यक्ष पदमा निर्विरोध ४ वर्षको लागि चयन भएका हुन । सोही साधारण सभाबाट संस्थाको उपा...

छठ पर्वको आज तश्रो दिन निराहार व्रत बसी मनाईदै, रत्ननगरमा बिशेष छठ पुजाको आयोजना

छठ पर्वको आज तश्रो दिन निराहार व्रत बसी मनाईदै, रत्ननगरमा बिशेष छठ पुजाको आयोजना
महेश पाण्डे चितवन । छठ पर्वको तेश्रो दिन आज निराहार ब्रत बसी मनाईदै छ । आजको दिन छठ पर्वको मुख्य दिन पनि रहेको छ । छठको पूजा सामग्री जलाशयमा लगेर अस्ताउँदो सूर्य र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिईने गरिन्छ । छठ पर्वको पहिलो दिन ब्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन बिहान उँदाउँदो ...

मदन पुरस्कार बिजेता रामलाल जोशीको कथामा बनेको छोटो चलचित्र “लोग्नेको माया” सार्बजनिक

मदन पुरस्कार बिजेता रामलाल जोशीको कथामा बनेको छोटो चलचित्र “लोग्नेको माया” सार्बजनिक
चितवन । मदन पुरस्कार बिजेता रामलाल जोशीको कथा “लोग्नेको माया” मा तयार भएको छोटो चलचित्र “लोग्नेको माया” सार्बजनिक भएको छ । ह्याप्पी मिडियाको यु-ट्युब च्यानलमा अपलोड भएको सो चलचित्र यौन मनोविज्ञानमा आधारित रहेको चलचित्रका सम्पादन तथा निर्देशन रामु आचार्यले नेपालीको आवाज डट कमलाई जानकारी दिए । चितवनको गोलाघाट र रत्ननगरमा छायांकन भएको सो छोटो चलचित्र लाई मदन अछामीले खिचेका ...

भिडियो रिपोर्टिङ गरेकै भरमा मुद्दा खेपेर पक्राउ परेका पत्रकार संतोष देउजा अन्तत: भए रिहा,लेखे भावुक स्टाटस

भिडियो रिपोर्टिङ गरेकै भरमा मुद्दा खेपेर पक्राउ परेका पत्रकार संतोष देउजा अन्तत: भए रिहा,लेखे भावुक स्टाटस
भिडियो रिपोर्टिङ गरेका पत्रकार संतोष देउजा अन्तत: रिहा भएका छन् । कपुरबोट मिडिया प्रा.ली.द्धारा सञ्चालित कपुरबोट यूट्यूब च्यानलका प्रवन्धक देउजा धरौटीमा रिहा भएका हुन् । आज काठमाण्डौं जिल्ला अदालतका न्यायधिश कमलप्रसाद पोखरेलको एकल ईजलासबाट २५ हजार धरौटीमा रिहा भएका हुन् । पत्रकार देउजाको पक्षमा चर्चित अधिवक्ता स्वागत नेपाल र अधिवक्ता पूर्णप्रसाद चिमरियाले बहस गरेका थिए भने...