गरुकुल कलेजको रजत महोत्सब विविध कार्यक्रम गरि सम्पन्न
चितवन । चितवनको पहिलो +२ कलेजको रुपमा स्थापित गुरुकुल कलेजले आफ्नो स्थापनाको २५ औंं वर्षमा प्रवेष गरेसँगै आफ्नो रजत महोत्सब विविध कार्यक्रम गरि सम्पन्न गरेको छ ।
रजत महोत्सबको अवसर पारेर कलेजले फुट्सल, भलिवल, चेस, गुरुकुल म्याराथुन, फुड फेस्टिवल, गुरुकुल मास्टर सेफ लगायत कार्यक्रमहरु सम्पन्न गरेको हो ।
कलेज प्रशासनका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत मङ्सिर १२ गते टोल ...









