लायन्स क्लब अफ रत्ननगर मिड नेपालद्धारा बकुलहर स्कुललाई डस्टबिन बितरण
चितवन । लायन्स क्लब अफ रत्ननगर मिड नेपालले रत्ननगर–१ मा रहेको बकुलहर माध्यामिक बिद्यालयलाई डस्टबिन बितरण गरेको छ । आईतबार क्लबले एक कार्यक्रमको आयोजना गरि स्कुललाई फाइबरबाट निर्मित डस्टबिन बितरण गरेको हो ।
सो कार्यक्रमका प्रमुख अतिथि रत्ननगर–१ का वडा अध्यक्ष कुल प्रसाद सापकोटाले बिद्यालयलाई सफा राख्न र बिद्यार्थीमा फोहोर सधै डस्टबिनमा मात्रै राख्नु पर्छ भन्ने बानीको बिकास...








