देशभरका बिद्यालय माघ १५ सम्म बन्द गर्ने निर्णय, सार्वजनिक स्थानहरुमा खोप कार्ड अनिवार्य
नेपालमा पनि कोरोनाको अर्को भेरियन्ट ओमिक्रोन फैलिदै गएपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सिफारिस गरेको छ ।
साथै आज बसेको सीसीएमसीको बैठकले कोभिड संक्रमण बढेकोले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णयसँगै सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्न सिफारिस गर...









