मंगलबार बागदेवी आधारभुत बिद्यालय रत्ननगरमा रोटरी पत्रकार फुटबल हुने

मंगलबार बागदेवी आधारभुत बिद्यालय रत्ननगरमा रोटरी पत्रकार फुटबल हुने
चितवन । चितवन रत्ननगर १२, जिरौनामा रहेको बागदेवी आधारभुत बिद्यालय रत्ननगरमा रोटरी पत्रकार मैत्रीपुर्ण फुटबल हुने भएको छ । सामाजिक संस्थाको रुपमा समाजसेवामा समर्पीत संस्था रोटरी क्लब अफ रत्ननगरको आयोजनामा फुटबल कार्यक्रम हुन लागेको संस्थाका अध्यक्ष बिपिन पोख्रेलले जानकारी दिए । उनले समाजको चौथो अंगको रुपमा रहेको प्रेस जगतको सम्मान स्वरुप स्वस्थ्य रहनको लागि खेलकुद भन्ने नाराला...

ब्याडमिन्टनको उपाधि पौडेल र श्रेष्ठको जोडीले जिते

ब्याडमिन्टनको उपाधि पौडेल र श्रेष्ठको जोडीले जिते
चितवन- रत्ननगरमा आयोजना गरिएको आयसर ट्रयाक्टर दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलका विनोद पौडेल र वैकुण्ठ श्रेष्ठको जोडीले जितेको छ । रत्ननगर ३, बेल्सीमा रहेको प्रस्तावित कभर्ड हलमा आइतबार भएको फाइनल खेलमा चितवनका विधान गुरूङ र राजु थापाको जोडीलाई पराजित गर्दै पौडेल र श्रेष्ठको जोडीले उपाधि जितेका हुन् । उपाधि विजेता जोडीले नगद ६१ हजार, शिल्ड र प्रमाण...

दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलका विनोद र बैकुण्ठलाई (फोटो फिचर सहित)

दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलका विनोद  र बैकुण्ठलाई (फोटो फिचर सहित)
रत्ननगर । आयसर ट्याक्टर दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि बुटवलका विनोद पौडेल र बैकुण्ठ श्रेष्ठको जोडिने जितेको छ । रत्ननगर ३ बेल्सीमा रहेको प्रस्तावित कर्वडहलमा आइतवार भएको फाइनल खेलमा चितवनका विधान गुरुङ र राजु थापाको जोडीलाई पराजित गर्दै पौडेल र श्रेष्ठको जोडिले उपाधि जितेका हुन । उपाधि विजेता जोडिने नगद ६१ हजार,शिल्ड र प्रमाणपत्र प्राप्त गरेको प...

रत्ननगरमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु, खेलको माध्यमबाट मुलुक समृद्ध बन्छ-मन्त्री कट्टेल

रत्ननगरमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु, खेलको माध्यमबाट मुलुक समृद्ध बन्छ-मन्त्री कट्टेल
चितवन- चितवनको रत्ननगरमा शुक्रवार देखि आयसर ट्याक्टर दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पूर्वी चितवन स्पोट्र्स क्लव रत्ननगर ३ ले आयोजना गरेको सो प्रतियोगिताको प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मर कट्टेले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री कट्टेलले खेलको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताए । खेलकुद मुलुकको...

पिठुवामा टोलस्तरीय फुटबल प्रतियोगिता सुरू

पिठुवामा टोलस्तरीय फुटबल प्रतियोगिता सुरू
चितवन– पूर्वीचितवनको रत्ननगर नगरपालिका वडा नं १६ मा टोलस्तरीय फुटबल प्रतियोगिता बिहीबारबाट सुरू भएको छ । वडा कार्यालयले आयोजना गरेको सो प्रतियोगितामा वडाभित्रका १३ वटा टोल विकास संस्थाको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दैै वडाध्यक्ष हेमराज थापाले वडालाई फुटबलमा अब्बल बनाउन हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गरिँदै आएको बताए । प्रतियोगिताअन्तर्गत बिहीबार ...

आईसीसी वरियतामा पारस, सोमपाल र वसन्त

आईसीसी वरियतामा पारस, सोमपाल र वसन्त
काठमाडौँ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का २७ औँ स्थानमा छन् । आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७ औँ स्थानमा यथावत् रहेका हुन् । कप्तान खड्काले ९० रेटिङ ...

रत्नगरमा हुने दोस्रो राष्ट्रिय व्याडमिन्टनको तयारी अन्तिम चरणमा

रत्नगरमा हुने दोस्रो राष्ट्रिय व्याडमिन्टनको तयारी अन्तिम चरणमा
८ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनको रत्ननगरमा असोज १० गतेबाट सुरु हुने आयसर ट्याक्टर दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक क्लवले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारीको बारेमा जानकारी गराएको हो । सो प्रतियोगिताको प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मर कट्टेलले उद्घाटन गर्...

जिल्ला स्तरीय फुटबल रत्ननगरमा सुरु, रत्ननगरमा अब धेरै मेस्सीहरु जन्मिनुपर्छ–मेयर वन

जिल्ला स्तरीय फुटबल रत्ननगरमा सुरु, रत्ननगरमा अब धेरै मेस्सीहरु जन्मिनुपर्छ–मेयर वन
महेश पाण्डे ८ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क पूर्वी चितवनको रत्ननगरमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । जिरौना युवा क्लबको आयोजनामा रत्ननगर १२ मा रहेको बागदेवि आधारभूत बिद्यालयको खेल मैदानमा बुधवार देखि स्व. जगदिश खड्का स्मृती प्रथम जिल्ला स्तरीय फुटबल प्रतियोगीता सुरु भएको हो । कार्यक्रमको उद्घाटन रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले रे...

चितवनको रत्ननगरमा असोज ८ गते देखि जिल्ला स्तरीय फुटबल प्रतियोगीता हुदै

चितवनको रत्ननगरमा असोज ८ गते देखि जिल्ला स्तरीय फुटबल प्रतियोगीता हुदै
८ असोज, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनको रत्ननगरमा रहेको बागदेवी आधारभुत विद्यालयमा असोज ८ गते देखि जिल्ला स्थरीय फुटबल प्रतियोगिता हुने भएको छ । जिरौना युवा क्लबको आयोजनामा उक्त कार्यक्रम हुन लागेको मंगलबार रत्ननगरमा पत्रकार सम्मेलन गरि आयाजकले जानकारी दिईएको छ । जिरौना युवा क्लवको आयोजना तथा रत्ननगर ११, १२ र १३ वडा कार्यालयको सहयोगमा वागदेवी आ...

असोज २ देखि चितवनमा भेटेरान कप फूटबल हुदै

असोज २ देखि चितवनमा भेटेरान कप फूटबल हुदै
३० भाद्र, चितवन नेपालीको आवाज अनलाईन स्पोर्टस डेस्क चितवनमा असोज २ गतेबाट प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फूटबल प्रतियोगिता गरिने भएको छ । भरतपुरको गेष्टहाउस चौरमा गर्न लागिएको प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । आयोजकले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगितामा पहिलो हुनेले कपसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो ...