स्वास्थ्यकर्मीको मनबाट……….

स्वास्थ्यकर्मीको मनबाट……….
मानिसले आफ्नो जिवनमा स्वास्थ्य र खुशी रहने चाहाना सबैले राखेको हुन्छ । स्वास्थ्य र शिक्षा जीवन को अभिन्न आवश्यकता नै मानिन्छन् । त्यसमा पनि अझ सबै भन्दा महत्वपुर्ण त स्वास्थ रहनु नै मानिन्छ । किनभने जब हाम्रो स्वास्थ्य नै बिग्रन्छ हामी भित्र को आत्मबल नै कमजोर हुन्छ, शारीरिक दुर्बलता आउँछ । त्यसैले पनि स्वास्थ्य को धेरै नै महत्व रहेको छ । स्वास्थ्य को कुरा गर्दै गर्दा स्वास्थ्य...

नेपालमा कोरोना संक्रमण बढ्दा दोस्रो लहरको चिन्ता, एकैदिन १५० जना थपिए, तीनको मृत्यु

नेपालमा कोरोना संक्रमण बढ्दा दोस्रो लहरको चिन्ता, एकैदिन १५० जना थपिए, तीनको मृत्यु
काठमाण्डौ । नेपालमा कोरोना संक्रमण बढ्दा दोस्रो लहरको चिन्ता बढ्दै गएको छ । छिमेकी मुलुक भारत लगाएतका देशमा दास्रो लहरको सुरुवातसँगै पुन लकडाउन सुरु भएको छ । भारतबाट कामबाट नेपाल फर्कने धेरै नेपाली भएका कारणले गर्दा पनि कोरोना संक्रमणको दर बढ्ने सम्भावना रहेको हो । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा देशभर १५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । परीक्षण बढाएसँग...

नेपाल खुशी राष्ट्रहरुमा दक्षिण एशियाकै पहिलो, विश्वकै पहिलो फिनल्याण्ड

नेपाल खुशी राष्ट्रहरुमा दक्षिण एशियाकै पहिलो, विश्वकै पहिलो फिनल्याण्ड
काठमाडा । नेपाल खुशी राष्ट्रहरुमा दक्षिण एशियाकै पहिलो बनेको छ भने विश्वकैै पहिलो फिनल्याण्ड बनेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकायले तयार पारेको २०२१ को खुशी राष्ट्रहरुको सूचीमा नेपाल दक्षिण एशियाकै पहिलो खुशी राष्ट्र बन्न सफल भएको हो । राष्ट्रसंघले एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसा कतिको छ भन्ने अध्यायनका आधारमा प्रतिवेदन निकाल्ने गरेको छ । संयुक...

भारतको सेरम इन्स्टिच्युटले खोप दिन आनाकानी गरेपछि नेपालमा रोकियो कोरोना खोप अभियान

भारतको सेरम इन्स्टिच्युटले खोप दिन आनाकानी गरेपछि नेपालमा रोकियो कोरोना खोप अभियान
काठमाडौं । भारतको सेरम इन्स्टिच्युटले खोप दिन आनाकानी गरेपछि नेपालमा कोरोना खोप अभियान रोकिएको छ । भारतको सेरम इन्स्टिच्युटले खरिद गरेको १० लाख डोज खोप दिन आनाकानी गरेपछि कोरोना खोप अभियाननै स्थगित गरिएको स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख डा. झलक शर्माले जानकारी दिए । भारतले १० लाख कोरोना खोप अनुदानमा दिएपछि माघ १४ बाट कोरोना खोप अभियान नेपालमा सुरु भएको थियो । फ्रन्...

बढ्दै गरेको गर्मी र यसले स्वास्थ्यमा पार्ने प्रभाव (स्वास्थ्य चर्चा डा.सन्तोष भुषालसँग)

बढ्दै गरेको गर्मी र यसले स्वास्थ्यमा पार्ने प्रभाव (स्वास्थ्य चर्चा डा.सन्तोष भुषालसँग)
चिसो मौसम सकिदै गर्दा अहिले हामी गर्मी मौसम लाई स्वागत गर्दैछौ । हुन त कसैलाई जाडो त कसैलाई गर्मी मौसम प्रिय लाग्ने गर्दछ । तर पनि काम गर्ने जनमानसको कुरा सुन्ने हो भने गर्मी जाडो भन्दा केही प्रिय नै रहन्छ भन्ने गरिन्छ । गर्मी मौसममा दिन पनि घमाइलो र केही लामो पनि हुने हुदा दैनिकीमा केही सहजता भएको हामी महसुस पनि गर्दछौं । तर गर्मी मौसमको सुरुवात संगै हाम्रो शरीरमा धेरै समस्याह...

रत्ननगर अस्पतालमा भिड बढ्दा घण्टौ लाइन बस्नुपर्ने बाध्यता,अस्पताल भन्छःसमस्या समाधान हुन्छ

रत्ननगर अस्पतालमा भिड बढ्दा घण्टौ लाइन बस्नुपर्ने बाध्यता,अस्पताल भन्छःसमस्या समाधान हुन्छ
महेश पाण्डे चितवन । बनेको लामो समय केहि गर्न नसकेकोे भनेर आलोचित भएको बकुलहर रत्ननगर अस्पतालले पछिल्लो समय भने नसोचेको प्रगति गरेको छ । त्यहि प्रगतिका कारण भरतपुरमा रहेका ठुला अस्पतालमा भन्दा बिरामीको भिड हालका दिनमा सो अस्पतालमा लाग्ने गरेको छ । बिरामीको समस्या समाधान नहुने भएको भए पक्कै पनि सो अस्पतालमा बिरामी फर्केर जाने थिएनन होला । तर भनेजस्तै र सोचे जस्तै उपचार पाएपछि पू...

भारतबाट आज कोरोना बिरुद्धको १० लाख डोज खोप आउदै

भारतबाट आज कोरोना बिरुद्धको १० लाख डोज खोप आउदै
काठमाडौं । नेपालले भारतसँग खरिद गरेको कोरोना बिरुद्धको २० लाख खोपमध्ये १० लाख डोज खोप आज (आइतबार) काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नामक खोप कम्पनिससँग गरिएको खरिद सम्झौता अनुसार २० लाखमध्ये १० लाख डोज खोप आज (आइतबार) काठमाडौं आइपुग्न लागेको हो । भण्डारण लगायतमा ...

अचम्मको प्राकृतिक घटना माडीमा

अचम्मको प्राकृतिक घटना माडीमा
अजित अधिकारी, चितवन । सुन्दा तपाईंहरुलाई अचम्म लाग्न सक्छ । र नलागोस् पनि कसरी यस्तै अकल्पनीय घटना माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर परुई खोलाको सिरानमा भएको छ । स्थानीयबासीहरुका अनुसार, केही दिन अगाडि आफ्नो खेतबारीमा पानी लगाउन सो स्थानमा रहेको कुलाको मुहानमा जाने क्रममा एक्कासी खोलामा पानी नदेखेपछि कुलाको मुहानदेखि दक्षिणतर्फ करिब आधा कि.मि. माथी भिषण सुख्खा पहिरो गएको र ...

माडीमा एक दिने निशुल्क स्वास्थ्य शिबिर हुने

माडीमा एक दिने निशुल्क स्वास्थ्य शिबिर हुने
अजित अधिकारी चितवन । माडी नगरपालिका ७ स्थित जगन्नाथपुरीमा रहेको श्री जगन्नाथ नि.मा.बि. को प्राङ्गणमा एक दिने निशुल्क स्वास्थ शिबिर हुने भएको छ । देबेन्द्रपुर बजार ब्यबस्थापन समितिको आयोजना तथा औषधी ब्यबसायी संग माडी र सफल फार्मेसीको समन्वयमा मंसिर २७ गते शनिबारका दिन सो कार्यक्रम आयोजना गर्न लागिएको बघौडा अस्पतालका स्वास्थ्यकर्मी सफल गौतमले बताए । उनका अनुसार, शिबिरमा नाक...

डा पौडेलको कम्मरीदेखि कोभिड कहरसम्म बजारमा

डा पौडेलको कम्मरीदेखि कोभिड कहरसम्म बजारमा
चितवन । प्राध्यापक डा कृष्णप्रसाद पौडेलद्वारा लिखित कम्मरीदेखि कोभिड कहरसम्म पुस्तक बजारमा आएको छ । हाडजोर्नी, नशा र स्वास्थ्यसम्बन्धी जानकारीमूलक यो पुस्तक आजदेखि बजारमा आएको हो । प्रत्येक व्यक्तिको जीवनमा प्रायः भइरहने हाडजोर्नी, नशा, मांसपेशी, मेरुदण्डदेखि अन्य स्वास्थ्यसम्बन्धी समस्याको जानकारी दिने उद्देश्यले यो पुस्तक बजारमा ल्याइएको हो । प्रा डा पौडेलद्वारा लिखित उक्...