धमाधम पक्राउ पर्दै अपराध गरी फरार भएका अभियुक्तहरु
चितवन - जिल्ला प्रहरी कार्यालय चितनवनका अनुसार ६ महिनामा विभिन्न मुद्दामा फरार अभियुक्त तथा आपराधिक घटनामा संलग्न दुई हजार ६०० पक्राउ
परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार ७८ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाइएको छ ।
विभिन्न आपराधिक घटनामा सङ्लग्न रही अदालतको फैसलाबाट कैद जरिवाना तोकिएका ७५ पुरुष र तीन महिला छन् ।
प्रह...








