लाईन्स क्लव अफ रत्ननगर स्टारले सुरु गर्यो निशुल्क सार्वजनिक शौचालय
चितवन । लायन्स क्लब अफ रत्ननगर स्टारले रत्ननगरमा निशुल्क सार्वजनिक शौचालय सुरु गरेको छ । देश खुला दिसामुक्त घोषणा भएपनि शौचालयको प्रभावकारी प्रयोग नभइरहेको अवस्थामा रत्ननगरको बकुलहरमा लायन्स क्लब अफ रत्ननगर स्टारले निशुल्क सार्वजनिक शौचालयको सुरुवात गरेको हो । सो निशुल्क सार्वजनिक शौचालयको बुधवार रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले उद्धघाटन गरे ।
प्रमुख अतिथी समेत...









