माडीमा आगलागीबाट दुई घर जलेर नष्ट

माडीमा आगलागीबाट दुई घर जलेर नष्ट
अजित अधिकारी चितवन । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर शिवालय मन्दिरको नजिक आगलागीहुदा दुई घर जलेर नष्ट भएको छ । अगलागी भएको ति दुई घर स्थानीय टुक प्रसाद गौडेल र उनका भाइ नबराज गौडेलको रहेको छ । आइतबार दिउसो करिब २ बजेको समयमा घर नजिक रहेको गोठमा कुडो पकाउने क्रममा घरमा आगलागी भएको पीडितको भनाइ छ । घर जलेर मानवीय क्षेती नभएतापनि घरमा पालिएको एक बाख्रा जलेर मृत्यु भएको...

फागुन २३ गते नै संसद बैठक बोलाउने सरकारको निर्णय, राष्ट्रपति समक्ष सिफारिस

फागुन २३ गते नै संसद बैठक बोलाउने सरकारको निर्णय, राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं । आगामी फागुन २३ गते नै प्रतिनिधि सभा बैठक बोलाउन सरकारले निर्णय गरेको छ । जसको लागि विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले फागुन २३ गतेनै संसद बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । गत फागुन ११ मा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गरेसंगै १३ दिनभित्र संसद अधिवेशन अनि...

रत्ननगर वडा नं. १ मा रहेका अपाङ्गता भएका व्यक्तिलाई गरियो सहयोग हस्तान्तरण

रत्ननगर वडा नं. १ मा रहेका अपाङ्गता भएका व्यक्तिलाई गरियो सहयोग हस्तान्तरण
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ मा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार वडास्तरीय अपाङ्गता समन्वय समितिको आयोजना तथा रत्ननगर वडा नं. १ को आर्थीक सहयोगमा अपाङ्ग लक्षित कार्यक्रम अन्र्तगत वडा नंं १ भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई अनुदान रकम सहित विभिन्न सामाग्री बितरण गरिएको हो । सोे कार्यक्रममा अम्बकला आचार्यलाई ...

नेकपा विवादको टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने नेपाली कांग्रेसको निष्कर्ष

नेकपा विवादको टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने नेपाली कांग्रेसको निष्कर्ष
काठमाडौं । नेकपा विवादको टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको छ । जसका कारण अब नयाँ सरकार कसले बनाउने भन्ने विषय सबैभन्दा महत्वपूर्ण प्रश्न बनेको छ । तर यसको निर्ण नेपाली कांग्रसले मात्र दिन सक्ने अवस्था हालको गणितिय हिसावले देख...

प्रधानमन्त्री विरुद्ध पहिलो दिन नै अविश्वासको प्रस्ताव, कांग्रेस र जसपासँग मिलेर संयुक्त सरकार

प्रधानमन्त्री विरुद्ध पहिलो दिन नै अविश्वासको प्रस्ताव, कांग्रेस र जसपासँग मिलेर संयुक्त सरकार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध पहिलो दिन नै अविश्वासको प्रस्ताव टेबल हुने सम्भावना देखिएको छ । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकै दिन नेकपाका ९० सांसदले संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तरपनि सो अविश्वासको प्रस्तावको वैधतामाथि प्रश्न उठेको छ भने सो प्रस्तावमा उल्लेखित प्रस्तावि...

प्रधानमन्त्री ओलीलाई तत्काल राजिनामा दिन पूर्वअर्थमन्त्री पाण्डेको सुझाव

प्रधानमन्त्री ओलीलाई तत्काल राजिनामा दिन पूर्वअर्थमन्त्री पाण्डेको सुझाव
चितवन । प्रधानमन्त्री ओलीलाई तत्काल राजिनामा दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका केन्द्रीय नेता एवं प्रतिनिधि सभा सदस्य पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सुझाव दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुह जिल्ला कमिटि चितवनले बुधबार भरतपुरमा आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले प्रधानमन्त्री ओलीलाई तत्काल राजिनामा दिन सुझाव...

एक करोड बढी राजश्व हिनामिना गरि फरार चितवनका मालपोत अधिकृत दमाई पक्राउ

एक करोड बढी राजश्व हिनामिना गरि फरार चितवनका मालपोत अधिकृत दमाई पक्राउ
चितवन । एक करोड बढी राजश्व हिनामिना गरेर फरार रहेका जिल्ला मालपोत कार्यालयका चितवनका तत्कालीन अधिकृत रिठ्ठे दमाईलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बुधबार एक करोड १७ लाख बढी राजश्व हिनामिना गरेर फरार रहेका दमाईलाई काठमाडौंको कागेश्वरीबाट पक्राउ गरेको हो । चितवन भरतपुर घर भएका ५९ वर्षीय दमाईले मालपोत कार्यालयमा राजश्वबापत उठेको ...

कांग्रेस सभापति देउवालाई भेट्न नेकपाका अध्यक्षद्धय प्रचण्ड र नेपाल पुगे देउवा निवासमा

कांग्रेस सभापति देउवालाई भेट्न नेकपाका अध्यक्षद्धय प्रचण्ड र नेपाल पुगे देउवा निवासमा
काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवालाई भेट्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल देउवा निवास बुढानिलकण्ठमा पुगेका छन् । कांग्रेस सभापति देउवालाई भेट्न बुधबार दिउँसो प्रचण्ड र मधवकुमार नेपाल बुढानीलकण्ठस्थित उनकै निवासमा पुगेका हुन् । उनीहरुबीचमा सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछिको अवस्थाबारे छलफल भएको बुझिएको छ । द...

चितवनमा सुकुम्वासी आयोगको कार्यालय स्थापना, ३ वर्षभित्र समस्या समाधान गर्ने ज्ञवालीको भनाई

चितवनमा सुकुम्वासी आयोगको कार्यालय स्थापना, ३ वर्षभित्र समस्या समाधान गर्ने ज्ञवालीको भनाई
चितवन । चितवनमा भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति चितवनको कार्यालय स्थापना गरिएको छ । सोमबार जिल्ला समन्वय समितिको भवनमानै सो आयोगको जिल्ला कार्यालयको स्थापना गरिएको हो । सो कार्यालयको आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवालीले उद्घघाटन गरे । कार्यलय उद्धघाटन पछि बोल्दै अध्यक्ष ज्ञवालीले ३ वर्षभित्र समस्या समाधान गर्ने बताए । उनले विधि र प्रक्रिया पुरा गरेर वा...

चितवनमा लागुऔषध खैरो हिरोइन सहित २ जना प्रहरीको फन्दामा

चितवनमा लागुऔषध खैरो हिरोइन सहित २ जना प्रहरीको फन्दामा
चितवन । चितवनमा लागुऔषध खैरो हिरोइन सहित २ जना प्रहरीको फन्दामा परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–१७ गाँजीपुर बस्ने वर्ष २७ का धिरज लामा र भरतपुर महानगरपालिका–१० ज्ञानदर्शन चोक बस्ने ३० वर्षीय गोविन्द राउत लागुऔषध खैरो हिरोइन सहित प्रहरीको फन्दामा परेका हुन् । लामालाई गत बुधबार दुई ग्राम ८७० मिलिग्राम खैरोहिरोइन सहित र राउतलाई...