विरोधीलाई पानीमा जहाज चल्छ भन्ने पनि थाहा छैन : प्रधानमन्त्री

विरोधीलाई पानीमा जहाज चल्छ भन्ने पनि थाहा छैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा मुलुकले फड्को मारिसकेको दाबी गरेका छन् । प्रेस संगठनले आयोजना गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा उनले असाधारण ढंगले सरकारले नयाँ काम अघि सारेकाले विकासका काम तीव्ररुपमा अघि बढेपछि विरोधी अत्तालिएको बताए । ओलीले एउटा तप्का विकास निर्माणका काम हुन नदिइै विवाद निम्त्याउन उद्दत रहेको आरोप लगाए । “छ वर्षभित्रम...

हात्ती महोत्सवको तेस्रो दिन सुन्दरी प्रतियोगिता, गायिका शान्तिश्री परियारको प्रस्तुति रहने

हात्ती महोत्सवको तेस्रो दिन सुन्दरी प्रतियोगिता, गायिका शान्तिश्री परियारको प्रस्तुति रहने
चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा बिहीबारबाट सुरु भएको छ । चितवन हात्ती महोत्सवअन्तर्गत शनिबार हात्ती सुन्दरी प्रत्योगिता र हात्ती फुटबल प्रत्योगिता हुने आयोजक क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिएका छन् । आज महोत्सवको तेस्रो दिन साँस्कृतिक कार्यक्रमअन्तर्गत चर्चित लोक तथा दोहोरी गायिका शान्तिश्री परियारको प्रस्तुति रहने छ । बोल माया, पछ्यौरी ...

“सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने नारा सहित २१ औं पोखरा सडक महोत्सव आजबाट

“सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने नारा सहित २१ औं पोखरा सडक महोत्सव आजबाट
महेश पाण्डे पोखरा । “सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने नारा सहित २१ औं पोखरा सडक महोत्सव आजबाट सुरुहुंदै छ । जसको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) ले अंग्रेजी नयाँ वर्षको अवसर पारेर हरेक वर्ष महोत्सब आयोजना गर्दै आएको छ । जुन नेपालकै सबैभन्दा ठुलो सडक महोत्सब रहेको छ । महोत्सव अवलोकन गर्नका लागि आन्तरिक र बाह्य पर्यटकहरु पोखरा आउने गरेका छ...

माडीलाई मणि बनाउने प्रचण्डको सपना कहिले होला पुरा ?

माडीलाई मणि बनाउने प्रचण्डको सपना कहिले होला पुरा ?
चितवन । माडी सदरमुकाम भरतपुर देखि करिब ४२ किलोमीटरको दुरिमा पर्दछ । चितवन सुगम जिल्ला र स्मार्ट सिटीको रुपमा परिचित रहदै गर्दा आज सम्म पनि समग्र चितवन क्षेत्रको बिकास भने अझै हुन सकिरहेको छैन । चुनावी सरगर्मीका बेला र माडीका बामपंथी नेता स्वर्गिय दिवाकर स्मृति सभालाई सम्बोधन गर्ने क्रममा नेकपाका अध्यक्ष एबम पुर्ब प्रधानमन्त्री पुष्प कमक दाहाल “प्रचण्ड” ले माडीलाइ मणी बनाउने भने...

माडीका सबै वडाहरुमा नेकपाको इन्चार्ज चयन

माडीका सबै वडाहरुमा नेकपाको इन्चार्ज चयन
अजित अधिकारी चितवन । माडीका सबै वडाहरुमा नेकपाको इन्चार्ज चयन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन जिल्ला समितिले नेताहरुको जिम्मेवारी समायोजनका क्रममा माडीका नौं वटै वडाहरुको ईञ्चार्ज चयन गरेको हो । जिल्ला समितिमा रहेका माडीका सबै नेताहरुलाई माडी नगर कमिटिको सह–ईञ्चार्जका साथै प्रत्येकलाई एक एक वटा वडाको ईञ्चार्जको जिम्मेवारी दिइएको हो । यस अन्र्तरगत नेकपा ज...

माडीमा सन नेपाल लाइफ इन्स्योरेन्सको एकदिने अभिकर्ता अभिमुखीकरण तालिम समपन्न

माडीमा सन नेपाल लाइफ इन्स्योरेन्सको एकदिने अभिकर्ता अभिमुखीकरण तालिम समपन्न
अजित अधिकारी चितवन । माडीमा सन नेपाल लाइफ इन्स्योरेन्सको एकदिने अभिकर्ता अभिमुखीकरण तालिम समपन्न भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणगढ शाखाको आयोजनामा “तपाईंको परिवारको सुरक्षा शिक्षा र समृद्धिको लागि” भन्ने मुल नाराका साथ अभिकर्ता अभिमुखीकरण तालिम शुक्रबार माडी भिलेज होटल रिसोर्टमा सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरुलाइ बिमा के हो र किन गरिन्छ ? स...

नेपाल जेसीजकाे नेतृत्व अशोक शंकरलाई

नेपाल जेसीजकाे नेतृत्व अशोक शंकरलाई
चितवन । नेपाल जेसीजकाे नेतृत्व अशोक शंकरलाई मिलेकाे छ । चितवनको रत्ननगरमा भएको ४६ औँ महाधिवेसनबाट अशोक शंकर अध्यक्षमा निर्वाचित भएका हुन् । अशोक शंकर ५ सय ५१ मत ल्याएर उनी विजयी भएका हुन् । अध्यक्ष पदका प्रतिस्पर्धी अरुणेश्वर खनाल र विकास मानन्धरलाई पछि पार्दै अशोक शंकर विजयी भएका छन् । महाधिवेशनमा कुल खसेको १ हजार ५ सय अरुणेश्वरले ५ सय २७ मत र विकास मानन्धरले ४ सय ८७ मत ल्...

हात्ती महोत्सवअन्तर्गत इच्छाकलीलाई पेन्टिङको उपाधि

हात्ती महोत्सवअन्तर्गत इच्छाकलीलाई पेन्टिङको उपाधि
चितवन- चितवनको पर्यटकीय नगरी सौराहामा जारी चितवन हात्ती महोत्सवअन्तर्गत शुक्रबार भएको हात्ती पेन्टिङ प्रतियोगिताको उपाधि इच्छाकलीले जितेकी छन् । प्रतिस्पर्धी ४ वटा हात्तीलाई पछि पार्दै इच्छाकलीले उपाधि जितेकी हुन् । सौराहाका पर्यटन व्यवसायी ऋषि तिवारीको इच्छाकलीले निर्धारित १०० पूर्णाङ्कमा ८९ दशमलब ६६ अंक ल्याएर प्रथम भएकी थिइन भने पर्यटन व्यवसायी गोकर्ण गिरीको जयमतीकली द्धिती...

डा रुइत र घिसिङलाई दुई लाख राशिको पुरस्कारसहित सम्मान

डा रुइत र घिसिङलाई दुई लाख राशिको पुरस्कारसहित सम्मान
काठमाडौँ- नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइतलाई शुक्रबार एक समारोहबीच ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उनीहरुलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरे । साल्ट टे«डिङ कर्पोेरेशन लिमिटेडको सहयोगमा नेपाल जनप्रशासन संघद्वारा स्थापित उक्त पुरस्कार तथा सम्मानको राशि जनही दुई...

पीपीएल क्रिकेट : उपाधिका लागि शनिबार चितवन र विराटनगरको प्रतिस्पर्धा

पीपीएल क्रिकेट : उपाधिका लागि शनिबार चितवन र विराटनगरको प्रतिस्पर्धा
पोखरा- दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स स्पर्धामा उत्रिँदैछन् । अघिल्लो संस्करणमा उपविजेतामा सीमित चितवन तथा गत वर्ष पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको विराटनगर दुवै टोली शनिबार फाइनल खेलमा मैदानमा उत्रिँदा पीपीएलको पहिलो उपाधिको खोजीमा हुनेछन् । चितवनले जारी प्रतियोगितामा उत्कृष्ट खे...