कात्रो किन्दा पनि भष्टाचार !
हो यो शीर्षक देख्ने बित्तिकै तपाईंले अनुमान अवश्य लगाउनु भयो होला यो हाम्रै देशमा हो भनेर । हाम्रोमा कसैलाई भन्नै पर्दैन कि कस्ताकस्ता ठाँउमा पनि भष्टाचार हुन्छ । पछिल्लो समय विश्व नै कोरोना भाइरससँग लडिरहँदा हाम्रो देशमा भने यही बेला करोडौँ कुम्ल्याउने सेटिङ्ग भयो ।
भाइरस रोकथाम अनि उपचारको लागि चीनबाट खरिदका लागि अढाइ महिनाअघि नै बढेको प्रक्रिया रद्द गरी स्वास्थ्य मन्त...









