सगरमाथा मोबाइलमा जियोनि मोबाइल किन्दा दुबई भ्रमणको अवसर (फोटो फिचर सहित)
रामु आचार्य
१२ असोज, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
रत्ननगरमा रहेको सगरमाथा मोबाइलमा जियोनि मोबाइल खरीद गर्दा रत्ननगर ८ बकुलहरका रामशरण सिम्खडालाइ ५ दिन दुबई घुम्ने उपहार प्राप्त भयको छ ! दशैँ तिहार अफर अन्तर्गत कुल १५ जनाले दुबई भ्रमणको उपहार प्राप्त गर्न सक्ने सगरमाथा मोबाइलका प्रोपाइटर शंकर पौडेलले जानकारी दिनुभएको छ ! अफर अन्तर्गत ५० जनाले #F103Pro मोबाईल ...

