जापानमा हजारौं बिरामीको टाउकोको अप्रेशन गरि सकेका नेपाली डाक्टर
-कविकिरण न्यौपाने / टोकियो
नेपालमा मात्र होइन, विदेशमा पनि नेपाली डाक्टरहरूको गुनगान हुने गर्छ । कतिपयले डाक्टरलाई भगवानको रूप पनि भन्ने गर्छन् । विश्वकै विकसित देश मध्ये पर्ने जापानमा पनि नेपाली डाक्टरको चर्चा चल्ने गरेको छ । जापानमा अहिले ५ जना नेपाली डाक्टरहरूले जापानका विभिन्न अस्पतालहरूमा सेवा प्रदान गरिरहेका छन् । जसमध्ये जापानको टोकियो र चिवामा मा ३ जना, आईजूमा १ जन...









