कोरोना संक्रमणका कारण रत्ननगर कि ३९ वर्षिया महिलाको मृत्यु
महेश पाण्डे
चितवन । कोरोना संक्रमणका कारण रत्ननगर २ कि ३९ वर्षिया महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजले दिएको जानकारी अनुसार रत्ननगर—२ बस्ने ३९ वर्षिया ति महिलाको वैशाख १० गते शुक्रवार बिहान ५ः३७ बजेको समयमा मृत्यु भएकोे हो ।
निमोनियाले ग्रस्त भएपछि उनलाई वैशाख ८ गते अस्पताल भर्ना गरिएको थियो । सोहि दिन ति महिलाको कोरोना भाइरसको परिक्षणको लागि स्वाव संकलन पनि गरिएक...







