रत्ननगर वडा नं. १ मा रहेका अपाङ्गता भएका व्यक्तिलाई गरियो सहयोग हस्तान्तरण
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ मा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार वडास्तरीय अपाङ्गता समन्वय समितिको आयोजना तथा रत्ननगर वडा नं. १ को आर्थीक सहयोगमा अपाङ्ग लक्षित कार्यक्रम अन्र्तगत वडा नंं १ भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई अनुदान रकम सहित विभिन्न सामाग्री बितरण गरिएको हो ।
सोे कार्यक्रममा अम्बकला आचार्यलाई ...









