रत्ननगर जेसीजको आयोजनामा एक दिने उत्प्रेरणात्मक तालिम सम्पन्न
चितवन । रत्ननगर जेसीजको आयोजनामा एक दिने उत्प्रेरणात्मक तालिम सोमबार सम्पन्न भएको छ । हामी उठ्ने छौ खुशिको साथमा भन्ने बिसयमा नेपाल जेसीजले प्रदान गर्ने मास्टर टट लिग्नु भएका क्वेस्ट मोडल कलेजका प्रचार्य जगदिश चन्द्र शर्मा प्रक्षिक रहनु भएको उक्त कार्यक्रममा नेपाल जेसीज बर्ष २०२१ का रास्ट्रीय अध्यक्ष सिनेटर अरुनेस्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो ।
रत्ननगर जेसीजका लोम इडि...









