नगरपालिकाले कक्षा ११ र १२ को कक्षा कटौति गर्ने निर्णय गरेको भन्दै स्थानिय आन्दोलित
चितवन । पूर्वी चितवनको रत्ननगर स्थित मोहनामा रहेको मोहना माविको कक्षा ११ र १२ को कक्षा कटौति गर्ने रत्ननगर नगरपालिकाले निर्णय गरेको भन्दै स्थानिय आन्दोलित भएका छन् । नगरपालिकाको सो निर्णयको बिरुद्धमा बुधवार विधालय व्यवस्थापन समिति, शिक्षक, शिक्षा प्रेमी, राजनैतिक दलका प्रतिनिधि, विधार्थी र अभिभावकहरुले संयुक्त रुपमा नगरपालिका समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
नगरपालिकाका प्र...









