मौसम सफा भएपनि सबै ठाउँमा चिसो बढ्ने

मौसम सफा भएपनि सबै ठाउँमा चिसो बढ्ने
मौसम सफा भएपनि सबै ठाउँमा चिसो बढ्ने भएको छ । हालका दिनमा मौसम अनुसार चिसो निरन्तर बढीरहेको नै छ । अझ त्यसमा पनि हिमाली जिल्लामा हिउँ पर्न थालेपछि सो चिसोको प्रभाव पाहाडतिर पनि सरेको छ । त्यहि कारण पनि आज उच्च पहाडी तथा हिमाली भेगमा मौसम सामान्य बद्ली हुने मौसमबिद्ले बताएका छन् । खासगरि आज उच्च पहाडी तथा हिमाली भेगमा मौसम आंशिकदेखि सामान्य बद्लीको सम्भावना रहेको मौसमविद्को भ...

माडीमा बसको ठक्करबाट एक साइकल यात्री घाइते

माडीमा बसको ठक्करबाट एक साइकल यात्री घाइते
अजित अधिकारी चितवन । माडीमा दिनप्रतिदिन सवारी दुर्घटनाका घटनाहरु घटिरहेका छन । बसन्तपुर बजार स्थित पेट्रोल पम्प अगाडि भरतपुरबाट ठोरी जान लागेको यात्रुबाहक बसले एक साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्री घाइते भएका छन । घाइते हुनेमा माडी ३ निवासी बर्ष ५९ का लिलाराम महतो रहेको प्रहरीले जनाएको छ । महतोलाई ना. ४ ख. ४३६७ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको हो । उनको खुट्टा ...

माडीमा लागु औषध नाइट्राभेट ट्याबलेट सहित एक युवक पक्राउ

माडीमा लागु औषध नाइट्राभेट ट्याबलेट सहित एक युवक पक्राउ
अजित अधिकारी, चितवन । चाडपर्बको समयमा पछिल्लो समय माडीमा दिनप्रतिदिन दुर्घटना एबम अनैतिक गतिविधिहरु बढ्न थालेपछि यतिबेला माडीमा चेकजाँचमा कडाई गरिएको छ । यस्ता खालका अनैतिक गतिविधिहरुको अनुगमन गर्ने क्रम निरन्तर जारी रहँदा शनिबार नियमित चेकजाँचका क्रममा ईलाका प्रहरी कार्यालय माडीको टोलीले लागु औषध नाइट्राभेट १४१ ट्याबलेट सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी...

राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्तीमा रत्ननगरमा विशेष कार्यक्रम सम्पन्न

राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्तीमा रत्ननगरमा विशेष कार्यक्रम सम्पन्न
चितवन । राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्तीमा रत्ननगरमा विशेष कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला आयुर्वेद स्वास्थ केन्द्र रत्ननगरकाे आयोजनामा आज (शुक्रबार) रत्ननगरमा राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्ती विशेष कार्यक्रम गरिएको हाे । साे कार्यक्रमकाे उद्घाटन रत्ननगर नगरपालिका नगर प्रमुख नारायण वनले भगवान धन्वन्तरीकाे तस्वीरमा माल्यार्पण गरेर गरेका थिए । कार्यक्र...

राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति रावलद्वारा माडी क्षेत्रको अबलोकन

राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति रावलद्वारा माडी क्षेत्रको अबलोकन
अजित अधिकारी चितवन । राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति पार्बती रावलले बिहीबार माडीका धार्मिक एबम पर्यटकिय क्षेत्र साथै स्मारकहरुको समेत स्थलगत अबलोकन गरेकी छिन । यसैगरी उनले, कान्तिपुरमा रहेको सामुहिक खेतीको समेत अबलोकन गरेकी हुन । अबलोकनका क्रममा उनले माडी धार्मिक क्षेत्रका रुपमा मात्र नभई कृषि क्षेत्रका रुपमा समेत परिचित रहेको तर्क गरिन । उनले अयोध्याधाम निर्मा...

बैतडीमा बस दुर्घटना, नौ जनाको मृत्यु, ३४ घाइते

बैतडीमा बस दुर्घटना, नौ जनाको मृत्यु, ३४ घाइते
बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । ...

माडीमा देउसीभैलो खेल्न प्रतिबन्ध

माडीमा देउसीभैलो खेल्न प्रतिबन्ध
अजित अधिकारी, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा देउसीभैलो खेल्न रोक लगाएपछि ईलाका प्रहरी कार्यालय माडीले पनि देउसीभैलो खेल्न रोक लगाउने भएको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार माडीमा पनि देउसीभैलो खेल्न रोक लगाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले नेपालीको आवाज डटकमसंग बताए । उनले बिश्वब्यापीरुपमा फैलिएको कोभिड १९ ले बिश्...

काेराेना बिरामीको लागि आयुर्वेदिक उपचार प्रभावकारी बन्दै

काेराेना बिरामीको लागि आयुर्वेदिक उपचार प्रभावकारी बन्दै
चितवन। काेराेना बिरामीको लागि आयुर्वेदिक उपचार प्रभावकारी बन्दै गएकाे देखिएकाे छ । हालसम्म कोरोना भाइरसको कुनै खोप प्रयोगमा आएको छैन जसका कारण विश्वलाई नै हायलकायल बनाएको छ । कोरोना भाइरसबाट करोडौँ सङ्क्रमित भएका छन् भने लाखौँले ज्यान पनि गुमाएका छन् । यस रोगको मेडिकल उपचार नभए पनि आयुर्वेद उपचार मार्फत चितवनमा झन्डै २ सय जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । जिल्ला आयुर्व...

रत्ननगर नगरपालिकाभित्र देउसीभैलो कार्यक्रम गर्न रोक

रत्ननगर नगरपालिकाभित्र देउसीभैलो कार्यक्रम गर्न रोक
चितवन । रत्ननगर नगरपालिकाले तिहारको समयमा देउसीभैलो खेल्न रोक लगाएको छ । कोराना भाइरसको सङ्क्रमण फैलिन सक्ने जोखिम रहेको भन्दै तिहारको समयमा देउसीभैलो खेल्ने, नाचगान गर्ने, पिङ हाल्ने र खेल्ने गतिविधि नगर्न नगरपालिकाले सबै नगरवासीमा आग्रह गरेको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले दैउसीभैली खेल्न रोक लगाउने निर्णय गरेको मेयर नारायण वनले बताए । कार्यपालिकाले गरेको बैठकको नि...

बिहीबार थपिए १९१३ जना संक्रमित, १५ जनाको मृत्यु

बिहीबार थपिए १९१३ जना संक्रमित, १५ जनाको मृत्यु
काठमाडौँ । नेपालमा बिहीबार १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ४ हजार २४२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २३४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ६४ हजार ५९२ पुगेको छ । हाल क्वारेन्टाइनमा ९७४ जना र आइसोलेसनमा ३८ ह...