नेपालमा थपिए ४६८ संक्रमित, थप तीनसहित १०२ जनाको मृत्यु

नेपालमा थपिए ४६८ संक्रमित, थप तीनसहित १०२ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४६८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको ११ हजार ४४७ जनाको पिसिआर परीक्षणका क्रममा ४६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । जसमा ८७१६ जना सं...

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १४ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १४ लाख नाघ्यो
जेनेभा । विश्वमा दुई करोड १४ लाख २५ हजार ८१८ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनका अनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ६४ हजार ६३५ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङ्क्रमितमध्ये हालसम्म एक करोड ४२ लाख ९ हजार ८५७ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ५१ हजार ...

भारतमा कोरोनाविरुद्धका तीन खोप परीक्षणको चरणमा : मोदी

भारतमा कोरोनाविरुद्धका तीन खोप परीक्षणको चरणमा : मोदी
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन वटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएका छन् । कोरोनाविरुद्धको खोप बनाएका वज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने पनि मोदीले बताए । देशको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सम्वोधन गर्दै उनले प्रयोगशाला र औषधि उत्पादन गर्ने क्षमता वृद्धि गर्न लागिएको जानकारी दि...

भारतमा एकैदिनमा ५७ हजार सङ्क्रमणमुक्त

भारतमा एकैदिनमा ५७ हजार सङ्क्रमणमुक्त
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये एकैदिनमा ५७ हजार जना सङ्क्रमणमुक्त भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५७ हजार ३८१ पुगेको छ । मन्त्रालयका अधिकारीहरुले कोरानाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको संख्या पछिल्लो समय भारतमा वृद्धि हुँदै...

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास
वासिङ्टन । कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । “मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ,” उनले भने । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा भएको प...

मन्दिर होइन सकिन्छ भने गरीब जनताको घर बनाेस र स्वास्थ्य परिक्षण हाेस

मन्दिर होइन सकिन्छ भने गरीब जनताको घर बनाेस र स्वास्थ्य परिक्षण हाेस
अजित अधिकारी, चितवन । पछिल्लो समय चर्चाको शिखरमा रहेको चितवन माडीको अयोध्याको बारेमा अहिले पनि उत्तिकै बिश्व समुदायमा चर्चा अनि परिचर्चा भइरहेको छ । भने कतिपयले देशमा यस्तो विषम परिस्थितिमा पनि जनता कोभिड १९ बाट प्रभावित भएको समयमा सरकाले उचित स्वास्थ्य सेवा सुबिधा र उपकरणको ब्यबस्थापन गर्नुपर्ने बेलामा यसरी धार्मिक कार्यमा लाग्नुको कुनै अर्थ नरहेको विभिन्न सरोकारवालाहरु बताउ...

रत्ननगर अस्पतालका मेसु डा.बगाले माथी भएको दुव्र्यवहार प्रति निन्दा

रत्ननगर अस्पतालका मेसु डा.बगाले माथी भएको दुव्र्यवहार प्रति निन्दा
चितवन ३१ साउन । बकुलहर रत्ननगर अस्पतालका मेसु डा. विश्वबन्धु बगाले र उहाँकी धर्मपत्नी माथी भएको दुव्र्यवहारको भत्सना गर्दै आपत्ती प्रकट गरिएको छ । अस्पताल व्यवस्थापन समितिले आज एक विज्ञप्ती जारी गरी कोरोना संक्रमण भई घरमा स्व सिल भई बसेका चिकित्सक दम्पती माथी गरिएको दुव्र्यवहार र अमानबीय घटनाको निन्दा गर्दै यस्ता घटना नदोहोर्याउन आग्रह गरिएको छ । भरतपुर स्थित डा. बगालेको घरमा स...

रत्ननगर वडा नं ९ को टिकौली क्षेत्र सिल

रत्ननगर वडा नं ९ को टिकौली क्षेत्र सिल
चितवन ३१ साउन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ९ अन्तर्गत पर्ने टिकौली क्षेत्र सिल गरिएको छ । चौकीटोलका ६१ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्र सिल गरिएको वडाध्यक्ष रोशन आचार्यले जानकारी दिए । टिकौली चौकी टोलको सिंचाई गेट देखि पश्चिक देबकी पेट्रोल पम्प जंगल सम्म,खगरी नहर देखि उत्तर तर्फ राजमार्ग सम्मको क्षेत्रलाई संवेदनशिल क्षेत्र मानी सिल गरिएको वडा स...

फेरि तीन दिन देशभर वर्षा हुने

फेरि तीन दिन देशभर वर्षा हुने
काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन देशभर वर्षाको सम्भावना रेहको मौसमविद् राजु प्रधानाङ्गले बताए । ‘उक्त रेखा नेपालको पश्चिमी भूभाग नजिक रहेकाले पश्चिममा बढी वर्षाको सम्भावना छ’, मौसमविद् प्रधानाङ्ग...

भलिबल खेलाडीको कोरोना बिमा गरिने

भलिबल खेलाडीको कोरोना बिमा गरिने
काठमाडौँ । लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको खेलाडीको कोरोना बिमा गरिदिने भएको छ । ट्रष्टले नेपालमा गत वर्ष मङ्सिरमा सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बिमा गर्न लागेको हो । खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोरोना बीमा गर्न लागेको ट्रष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खेलाडीम...