निर्धन उत्थान लघुवित्तद्वारा छात्रवृत्ति वितरण

निर्धन उत्थान लघुवित्तद्वारा छात्रवृत्ति वितरण
चितवन । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय टाँडी शाखाले प्रदान गर्दै आइरहेको छात्रवृत्ति कार्यक्रमअन्तर्गत डा. हरिहरदेव पन्त स्मृति छात्रवृत्ति शुक्रबार एक समारोहबीच वितरण गरिएको छ । शाखा प्रमुख ज्योतिराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २०७६ सालको उच्च माध्यमिक तहको परीक्षामा शाखामा आवद्ध समूह सदस्यका छोराछोरीमध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर...

बृहत दिगो शान्ति स्थापनामा लेखा व्यवसायीको भूमिका

बृहत दिगो शान्ति स्थापनामा लेखा व्यवसायीको भूमिका
-पुरुषोत्तम सिलवाल शान्ति भन्नाले कुनै पनि किसिमको राजनीतिक, सामाजिक तथा आर्थिक खलल नभएको स्वस्थ वातावरण भन्ने बुझिन्छ । जसरी एउटा मानिस स्वस्थ रहनका लागि शारीरिक, मानसिक अनि सामाजिक रुपमा स्वस्थ रहनु पर्दछ त्यसरी नै एउटा देश स्वस्थ रहनका लागि पनि राजनीतिक र सामाजिक रुपमा स्वस्थ अनि आर्थिक रुपमा सबल हुन आवश्यक छ । एउटा देश जब स्वस्थ अनि सबल हुन्छ तबमात्र शान्ति दिगो हुन सक्छ ।...

सुरक्षित ढंगले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने गंगा प्लाजाका व्यवसायीको माग

सुरक्षित ढंगले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने गंगा प्लाजाका व्यवसायीको माग
महेश पाण्डे २३ जेष्ठ, चितवन । सुरक्षित ढंगले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने गंगा प्लाजाका व्यवसायीको माग गरेका छन् । बिगत ७२ दिन देखि व्यवसाय ठप्प भएकाले धेरै गाह्रो भएको भन्दै उनिहरुले यस्तो माग गरेका हुन् । बिहीबार रत्ननगर १, सौराहा चोकमा रहेको गंगा प्लाजा व्यवसायी समितीले आफ्ना व्यवसायी, रत्ननगर उद्योघ वाणीज्य संघका अध्यक्ष राजाराम रेग्मी र पत्रकारहरुको माझमा छलफल कार्यक...

थप एकसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो

थप एकसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो
काठमाडौँ । कोरोना भाइरसबाट नेपालमा थप एक जना व्यक्तिको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पाकै स्थानीय क्वारेन्टाइनमा रहेका उनी भारतबाट पाँच दिनअघि नेपाल आएका थिए । उनलाई स्वास्थ्यमा समस्या भएपछि पाल्पाको तानसेनस्थित मिसन अस्पत...

नेपालमा एकैदिन ३३४ मा कोरोना पुष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

नेपालमा एकैदिन ३३४ मा कोरोना पुष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो
काठमाडौँ । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । जसमध्ये ३१९ पुरुष र १५ महिला छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या जम...

भारतमा एकैदिन ९ हजारभन्दा बढी संक्रमित

भारतमा एकैदिन ९ हजारभन्दा बढी संक्रमित
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । बिहीबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घन्टामा संक्रमित भएकाहरुको दैनिक संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् ।उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घन...

‘निसर्ग’ आँधीबाट भारतमा दुईको मृत्यु, तीन जना घाइते

‘निसर्ग’ आँधीबाट भारतमा दुईको मृत्यु, तीन जना घाइते
नयाँ दिल्ली । भारतमा निसर्ग नामको आँधीबाट पुने जिल्लामा दुई जनाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका बताइएको छ । आँधीको खतरा देखिएको भन्दै यहाँका कैयौँ गाउँ खाली गराइएको थियो । बुधबार राति आँधी आउने भविष्यवाणी गरिएलगत्तै ती गाउँहरु खाली गराएका त्यहाँका नागरिकलाई अन्यत्रै सारिएको थियो । भारतको मुम्बई र सो आसपासका क्षेत्रमा निसर्ग नामको आँधी आउने अनुमान गरिएको हो । हिज...

लकडाउनमा डा भुषालको गाउँकेन्द्रित स्वास्थ्य सेवा

लकडाउनमा डा भुषालको गाउँकेन्द्रित स्वास्थ्य सेवा
चितवन । जारी लडडाउनको बेला नागढुंगामा केही उच्छृंखल युवाहरुले स्वास्थ्यकर्मीको गाडी रोकेर खानतलासी गरिरहेका बेला डा सन्तोष शर्मा भुषाल भने कालिका नगरपालिकाको पदमपुरस्थित प्रकाश क्लिनिकमा बिरामी जाँच्दै थिए । उता स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुँदै थियो । यता डा भुषाल दर्जनौँ बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका थिए । जारी लकडाउनकाबीच पनि बिरामीहरुको स्वास्थ्य परीक्षणका लागि...

सामाजिक अभियन्ताद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

सामाजिक अभियन्ताद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
-अजित अधिकारी चितवन । विश्वव्यापीरूपमा फैलिरहेको कोभिड १९ अर्थात् कोरोना भाइरसको सन्त्रास र प्रकोपका कारण विश्वको जनजीवन नै प्रभावित भइरहेको छ । यसअवस्थामा यसको नियन्त्रण र रोकथाम गर्नको लागि विगत लामो समयदेखि माडी क्षेत्रमा रहेर सामाजिक योगदान र सेवामा अनवरत रूपले लागेका सफल व्यवसायी एवं सामाजिक अभियन्ताहरु श्रीप्रसाद दवाडी र छविलाल अधिकारीले माडी क्षेत्रमा रहेर सुरक्षा ...

कोरोनामुक्त भएसँगै नारायणी अस्पतालमा डायलासिस सेवा सुचारु

कोरोनामुक्त भएसँगै नारायणी अस्पतालमा डायलासिस सेवा सुचारु
-अजित अधिकारी वीरगञ्ज । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोनाका संक्रमित बिरामी मुक्त भएसँगै आइतबारदेखि डायलासिस सेवा सुचारु गरिएको छ । विगत दस दिनअघि नारायणी अस्पतालमा रहेका सम्पूर्ण कोरोना संक्रमित डिस्चार्ज भएसँगै अस्पताललाई सेनेटाइज गरी पूर्णरुपमा विसंक्रमित तथा निर्मलीकरण गरिएसँगै बहिरंग सेवाअन्तर्गत डायलासिस सेवा सुचारु गरिएको हो । अस्पतालले विज्ञप्ति ज...