काँग्रेस चितवनद्वारा आन्दोलनका कार्यक्रम स्थगित

काँग्रेस चितवनद्वारा आन्दोलनका कार्यक्रम स्थगित
चितवन- नेपाली काँग्रेस चितवनले सोमबार घोषणा गरेका आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा आन्दोलनका कार्यक्रमहरु हालका लागि स्थगित गरिएको जनाइएको छ । माडीवासीको मागलाई लिएर आमरण अनशनरत माडी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका मागहरुको सुनुवाइका लागि काँग्रेस चितवनले जिल्ला बन्दसहितका ...

तिलोत्तमा नगरका टोलीलाई चितवनमा भव्य स्वागत

तिलोत्तमा नगरका टोलीलाई चितवनमा भव्य स्वागत
-ध्रुवराज लामिछाने चितवन- साइकल तथा सरसफाइ अभियन्ता रुक्मिणी सापकोटाले तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेसहित सम्पूर्ण सहभागीहरुलाई चितवनमा भव्य स्वागत गरेकी छन् । कार्यक्रममा उपमेयर जागेश्वरी चौधरीलगायत प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्मा, नेकपा जिल्ला नेता लक्ष्मण खनाल, नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री, वडा नं ३ का अध्यक्ष दिवाकर ढकालसहित १७ वटै वडाका अध...

ट्रकले दियो नौ सवारी साधनलाई ठक्कर, चितवन टाँडीका गुरुङको मृत्यु

ट्रकले दियो नौ सवारी साधनलाई ठक्कर, चितवन टाँडीका गुरुङको मृत्यु
काठमाडौँ- काठमाडौंको कलंकीस्थित सोमबार बेलुका एउटा ट्रकले नौ वटा सवारी साधनलाई एकैसाथ ठक्कर दिँदा एकको मृत्यु भएको छ । यस्तै, ४ जना घाइते भएका छन् । थानकोटबाट कलंकी आइरहेको मालवाहक ट्रकको ब्रेक फेल हुँदा कलंकी नजिक ढुंगाअड्डाको ओरालोमा ना ६ ख २८७१ नम्बरको उक्त ट्रकले ३ मोटरसाइकल, १ स्कुटर, २ मिनीट्रक, १ स्कोर्पियो, १ ट्याक्सी, १ हात्तीगाडी र १ सरकारी गाडीलाई ठक्कर दिएको हो ।...

आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना

आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ- आज देशका केही स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु र न्यूनचापीय क्षेत्रको असरका कारण देशका पुर्व, मध्य र पश्चिमका केही स्थानमा दिउँसोपख हावाहुरी र चट्याङसहित हल्का वर्षा हुनेछ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मे...

हरिहर टोल विकास संस्थामा लामिछाने चयन

हरिहर टोल विकास संस्थामा लामिछाने चयन
चितवन- हरिहर टोल विकास संस्था रत्ननगर–१० को अध्यक्षमा केशव शर्मा लामिछाने चयन भएका छन् । १६औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनले लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रामचन्द्र मिश्र, सचिवमा रामकृष्ण लम्साल, कोषाध्यक्षमा गायत्री अर्याल र सदस्यहरुमा यज्ञप्रसाद पौडेल, दया आचार्य, जीवनाथ सिंखडा र लेखा समिति संयोजकमा झपेन्द्रराज पन्त, सदस्य...

देशलाई हामी आमा भन्छौँ, काटेर खान मिल्दैन : रावल

देशलाई हामी आमा भन्छौँ, काटेर खान मिल्दैन : रावल
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औँ जन्मदिन तेह्रथुमको आफ्नै जन्मघरमा नेपालको नक्सा बनाएको केक काटेर मनाएपछि सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ । यसै सन्दर्भमा नेकपा स्थायी कमिटीका सदस्य भीम रावलले नेपालको नक्सा बनाएको केक काटेर मनाइएको जन्मदिनको विरोध गरेका छन् । सोमबाट ट्वीटमार्फत् ओलीले भड्किलो जन्मदिन मनाएको भन्दै विरोध जनाएका हुन् । उनले ट्वीट्मा ल...

उडिरहेको हेलिकोप्टरबाट किन झर्छ बारम्बार सामग्री ?

उडिरहेको हेलिकोप्टरबाट किन झर्छ बारम्बार सामग्री ?
सोलुखुम्बु- उडिरहेको हेलिकोप्टरले जस्तापातासहितको सामग्री खसालेको विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ । पाइलट गुञ्जमान लामाको नेतृत्वमा गठित तीन सदस्यीय टोलीले हेलिकोप्टरमार्फत टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए । छानबिन समितिका संयोजक लामासहित सदस्य एरोनोटिकल प्राविधिक रिकेश पन्त, कैल...

वडाध्यक्ष पौडेलको स्वास्थ्य अवस्था जटिल : भरतपुर अस्पतालमा भर्ना

वडाध्यक्ष पौडेलको स्वास्थ्य अवस्था जटिल : भरतपुर अस्पतालमा भर्ना
चितवन- माडीवासीको तर्फबाट सात दिनदेखि आमरण अनशन बसेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा बसेका थिए । अनशनका क्रममा उनको स्वास्थ्य जटिल बन्दै गएपछि आइतबार भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीसहितको टोलीले परीक्षण गरेको थियो । परीक...

फेवातालमा डुंगा पल्टँदा एकजना बेपत्ता

फेवातालमा डुंगा पल्टँदा एकजना बेपत्ता
पोखरा- पोखराको फेवातालमा सोमबार दिउँसो डुंगा पल्टँदा एकजना बेपत्ता भएका छन् भने अन्य दुई जनाको सकुशल उद्धार गरिएको छ । हराउनेमा काठमाडौँ–१०, कपन बस्ने २७ वर्षीय सुमित भन्ने रामशरण लुइँटेल रहेका छन् । डुंगामा रहेका सोही ठाउँका ३७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको भने त्यहाँ रहेको सशस्त्र प्रहरीको उद्धार टोली र हल्लनचोकमा रहेको कन्ट्रोल रुम भेइकलको टिमले उद्धार ...

एक अर्बको डिलमा बास्कोटा एक्लै छैनन्, छानबिन गर्नुपर्छ : सभापति देउवा

एक अर्बको डिलमा बास्कोटा एक्लै छैनन्, छानबिन गर्नुपर्छ : सभापति देउवा
बुटवल- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा एक्लै संलग्न नरहेको दाबी गरेका छन् । यसमा अरु उच्च व्यक्ति पनि संलग्न हुन सक्ने भन्दै उनले छानविन गर्न माग गरेका छन् । कांग्रेस रुपन्देहीका नेता तथा राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको श्रद्धान्जली सभामा देउवाले बास्कोटा एक्लैले एक अर्बको...