रत्ननगरमा वातावरण मैत्री वडा घोषणा पुर्व तयारी सुचना एंव र्याली कार्यक्रम (भिडीयो सहित)

रत्ननगरमा वातावरण मैत्री वडा घोषणा पुर्व तयारी सुचना एंव र्याली कार्यक्रम (भिडीयो सहित)
महेश पाण्डे, २३ असार, रत्ननगर रत्ननगर नगरपालीकाको वातावरण स्थानीय शाखा कार्यालयको आयोजनामा रतननगरको वडा नं. ८ मा वातावरण मैत्री वडा घोषणा पुर्व तयारी सुचना एंव र्याली कार्यक्रम बिहीबार सम्पन्न भएको छ । रत्ननगर वडा नं. ८ मा रहेका २० वटा टोल बिकास संस्थाका प्रत्यक घरधुरीलाई २–२ वटा बिरुवा हुर्काउने कार्यमा संलग्न गराउने उद्देश्य अनुरुप उक्त कार्यक्रम गरीएको हो । कार्यक्रममा प्रम...

रत्ननगरमा बृक्षारोपण कार्यक्रम सम्पन्न ।

रत्ननगरमा बृक्षारोपण कार्यक्रम सम्पन्न ।
महेश पाण्डे, २२ असार, रत्ननगर रत्ननगर नगरपालीका वडा समितीको कार्यालय तथा श्री उज्जवल महिला बिकास वचत तथा ऋण सहकारी संस्था लि.को आर्थीक तथा व्यवस्थापन सहयोग तथा वृक्षारोपण उपभोक्ता समितीको आयोजनामा रत्ननगर–१ मा वृक्षारोपण कार्यक्रम बुधवार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी रत्ननगर नगरपालीकाका कार्यकारी अधिकृत काशिराम गैरे रहनु भएको थियो । त्यस्तै बिशिष्ट अतिथीमा ई.प्र.का...

अझै पुग्न सकेन बिपन्न बर्गको पहुँचमा सहकारी

अझै पुग्न सकेन बिपन्न बर्गको पहुँचमा सहकारी
बिशाल सापकोटा, १८ असार, रत्ननगर (चितवन) बिपन्न बर्गको पहुँचमा अझै पनि सहकारीका सेवा बिस्तार हुन नसकेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन । हुने खाने बर्गले मात्रै यसका सेवा उपभोग गर्ने गरेको भन्दै अति बिपन्न समुदायका मानिस बिच पनि सहकारीको उपयोगिता र लाभ बुझाउन आवश्यक रहेका उनिहरुको भनाई छ । ९४ औँ अन्र्तराष्ट्रिय सहकारी दिवसका अवसरमा अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड र ...

रत्ननगरमा एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न ।

१८ असार रत्ननगर, चितवन आध्यात्मिक जानगरण सहीतको युवा आजको आवश्यकता भन्ने नाराकासाथ श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिती, जिरौनाको आयोजनमा कृष्ण प्रणामी मन्दिर, जिरौनामा एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा युवा परिषद नेपालका केन्द्रिय अध्यक्ष नुरनाथ सुवेदी रहनुभएको थियो त्यस्तै बिशिष्ट अतिथीको रुपमा श्रीकृ...

लक्की मिडिया हाउसले वार्षीक उत्सवसंगै सम्मान कार्यक्रम गर्ने

लक्की मिडिया हाउसले वार्षीक उत्सवसंगै सम्मान कार्यक्रम गर्ने
१८ असार, चितवन मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको गौरवमय दोस्रो बार्षिकोत्सव भव्य रुपमा मनाईने भएको छ । मिडिया लगायत सबै खाले कार्यक्रमको एउटै आधार भन्ने मुल नाराका साथ अघि बढिरहेको लक्की मिडिया हाउसले आगामी कार्तिक २३ गते एक भव्य कार्यक्रमकाबीच बार्षिकोत्सव मनाईने लक्की मिडिया हाउसका प्रबन्ध निर्देशक हरि कार्की "लक्की"ले जानकारी दिनुभयो । बार्षिकोत्सवका लागि अहिलेदेखि न...

हास्य टेलिचलचीत्र लप्पन छप्पनको शुभ मुर्हत कार्यक्रम सम्पन्न ।

हास्य टेलिचलचीत्र लप्पन छप्पनको शुभ मुर्हत कार्यक्रम सम्पन्न ।
१७ असार रत्ननगर, चितवन असार महिना झम झम पानी परि रहेको छ तर लप्पन छप्पनका कलाकार, निर्माता तथा अतिथीहरु पानीको पर्वाह नगरी रत्ननगर १, निपनीमा रहेको गायत्री हरीहर मन्दिरमा शुभमुर्हत कार्यक्रमका लागी ब्यस्थ देखीन्थ्ये । बिहान ८ः३० को समयको साईत पारेर बिहानमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी रत्ननगर नगरपालीकाका लेखा अधिकृत सिताराम पोख्रेल रहेका थिय । उनले...

युट्युबले हिन्दी सर्ट मुभी कृतीलाई किन ब्लक गर्यो ?

युट्युबले हिन्दी सर्ट मुभी कृतीलाई किन ब्लक गर्यो ?
बिपिन शर्मा आचार्य, मनोरञ्जन डेस्क, नेपालीको आवाज अनलाईन चलचित्र जगतमा कपीको आरोप लाग्नु नौलो कुरा होइन । त्यसमा पनि हिन्दी चलचित्र बनाउने बलिउड र नेपाली चलचित्र बनाउने कलिउड सिने नगरीका लागि कपी गर्नु प्रथानै बनिसकेको छ । भलै त्यसलाई प्रभावित वा अन्य कुनै शब्दावलिले व्याख्या गरियोस । प्राय गरी बलिउड देखी नेपाली चलचित्रले कपी गरेको पाईन्छ तर यहाँ उल्लेख हुन लागेको प्रसँग अल्ली...

थारु महिलाको क्षमता अभिबृद्धि सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न (भिडीयो सहित)

थारु महिलाको क्षमता अभिबृद्धि सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न (भिडीयो सहित)
१६ असार, रत्ननगर आदिबासी महिलाहरुको क्षमता अभिबृद्धिका लागी एक दिने प्रशिक्षण कार्यक्रम आज रत्ननगरमा सम्पन्न भएको छ । रत्ननगर नगपालिकाको सभाहलमा आदिबासी महिला समुह रत्ननगर द्वारा आयोजित प्रशिक्षण कार्यक्रममा रत्ननगर नगरपालिका भित्रका १९ वटा वडाका ३० आदिबासी महिलाहरुको सहभागिता थियो । कार्यक्रमका सहभागीलाई नगरपालिका भित्र चलिरहेका महिलामैत्री कार्यक्रमहरु बारे रत्ननगर नगरपालिका...

रत्ननगरमा घरेलु फेहोर ब्यवस्थापन तथा बालक्लब गठन कार्यक्रम सम्पन्न

रत्ननगरमा घरेलु फेहोर ब्यवस्थापन तथा बालक्लब गठन कार्यक्रम सम्पन्न
महेश पाण्डे, १६ असार, रत्ननगर रत्ननगर नगरपालिकाको १ नं. वडामा रहेका दुई वटा टोल बिकास संस्था मिलीजुली टोल बिकास संस्था र सरस्वती टोल बिकास संस्थामा घरेलु फेहोर ब्यवस्थापन तथा बालक्लब गठन कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर नगरपालीकाका कार्यकारी अधिकृत काशीराम गैरेको प्रमुख आतीथ्यतामा भएको उक्त कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा रत्ननगर नगरपालीकाकी वातावरण बिद शन्ध्या रिजाल अन्य अ...

खैरहनिमा लायन्स क्लब अफ चितवन खैरहनीको गठन

खैरहनिमा लायन्स क्लब अफ चितवन खैरहनीको गठन
वेद प्रसाद आचार्य १५ आषाढ, खैरहनी, चितवन चितवनमा धमाधम लायन्स क्लब खुल्दै गएका छन् । पूर्वी चितवनको अग्रणी रुपमा रहेको लायन्स क्लब अफ चितवन राइनो सिटीले विश्वकै दोस्रो ठूलो सामाजिक संस्था लायन इन्टरनेशनल मार्फत् समाजमा रहेका अति विपन्नवर्ग तर्फ लक्षित मानवीय सेवामा आवद्ध गराउने लायनबादको सिद्धान्तलाई आत्मसाथ गर्दै सेवा गर्ने हात र मनहरुलाई संगठित रुपमा परिचालित गराउदै लाने उद्...