केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रचण्डको भनाई
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिनमानै केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि दबाब रहेकाले केहिदिन पर्खिएको बताए ।
उनले तर अब भने केही दिनमै स...








