दमौली कारागारमा रहेका कैदीबन्दीबीच झडप, पाँच जना घाइते

दमौली कारागारमा रहेका कैदीबन्दीबीच झडप, पाँच जना घाइते
तनहुँ । दमौली कारागारमा रहेका कैदीबन्दीबीच आइतवार साँझ झडप हुँदा पाँच घाइते भएका छन् । सो झडपमा परी तीन नाइके र दुई कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ । झडपमा परि घाइते हुनेहरुमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक त्यसैगरी कैदीबन्दीतर्फ माधव कँडेल र कुलबहादुर तामाङ घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी...

चितवनमा ३७ हजार बढीलाई लालपूर्जा दिने प्रक्रिया सुरु, ६ कठ्ठासम्म जग्गा निःशुल्क दिइने

चितवनमा ३७ हजार बढीलाई लालपूर्जा दिने प्रक्रिया सुरु, ६ कठ्ठासम्म जग्गा निःशुल्क दिइने
चितवन । चितवनमा रहेका ३७ हजार बढी भूमिहीन तथा सुकुम्बासीलाई लालपूर्जा दिने प्रक्रिया सुरु भएको छ । जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका हुन् । ३७ हजारभन्दा बढीलाई लालपूर्जा दिने गरी काम अघि बढाइएको हो । चितवनका ७ वटै पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत सङ्कलन गर्ने काम शुरु गरेका छन् । ...

माडीमा आगलागीबाट दुई घर जलेर नष्ट

माडीमा आगलागीबाट दुई घर जलेर नष्ट
अजित अधिकारी चितवन । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर शिवालय मन्दिरको नजिक आगलागीहुदा दुई घर जलेर नष्ट भएको छ । अगलागी भएको ति दुई घर स्थानीय टुक प्रसाद गौडेल र उनका भाइ नबराज गौडेलको रहेको छ । आइतबार दिउसो करिब २ बजेको समयमा घर नजिक रहेको गोठमा कुडो पकाउने क्रममा घरमा आगलागी भएको पीडितको भनाइ छ । घर जलेर मानवीय क्षेती नभएतापनि घरमा पालिएको एक बाख्रा जलेर मृत्यु भएको...

फागुन २३ गते नै संसद बैठक बोलाउने सरकारको निर्णय, राष्ट्रपति समक्ष सिफारिस

फागुन २३ गते नै संसद बैठक बोलाउने सरकारको निर्णय, राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं । आगामी फागुन २३ गते नै प्रतिनिधि सभा बैठक बोलाउन सरकारले निर्णय गरेको छ । जसको लागि विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले फागुन २३ गतेनै संसद बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । गत फागुन ११ मा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गरेसंगै १३ दिनभित्र संसद अधिवेशन अनि...

अब परीक्षा उत्तीर्ण भएको एक महिनामानै लाइसेन्स पाइने

अब परीक्षा उत्तीर्ण भएको एक महिनामानै लाइसेन्स पाइने
रासस काठमाडौँ । अब परीक्षा उत्तीर्ण भएको एक महिनामानै लाइसेन्स पाइने भएको छ जसको योजना यातायात व्यवस्था विभागले बनाएको छ । हाल परिक्षामा सफल भएर राजश्व तिरेर पनि वर्षैसम्म लाइसेन्स नपाइने अवस्था छ । त्यसमा पनि नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिप...

रत्ननगर वडा नं. १ मा रहेका अपाङ्गता भएका व्यक्तिलाई गरियो सहयोग हस्तान्तरण

रत्ननगर वडा नं. १ मा रहेका अपाङ्गता भएका व्यक्तिलाई गरियो सहयोग हस्तान्तरण
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ मा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार वडास्तरीय अपाङ्गता समन्वय समितिको आयोजना तथा रत्ननगर वडा नं. १ को आर्थीक सहयोगमा अपाङ्ग लक्षित कार्यक्रम अन्र्तगत वडा नंं १ भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई अनुदान रकम सहित विभिन्न सामाग्री बितरण गरिएको हो । सोे कार्यक्रममा अम्बकला आचार्यलाई ...

नेकपा विवादको टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने नेपाली कांग्रेसको निष्कर्ष

नेकपा विवादको टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने नेपाली कांग्रेसको निष्कर्ष
काठमाडौं । नेकपा विवादको टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको छ । जसका कारण अब नयाँ सरकार कसले बनाउने भन्ने विषय सबैभन्दा महत्वपूर्ण प्रश्न बनेको छ । तर यसको निर्ण नेपाली कांग्रसले मात्र दिन सक्ने अवस्था हालको गणितिय हिसावले देख...

प्रधानमन्त्री विरुद्ध पहिलो दिन नै अविश्वासको प्रस्ताव, कांग्रेस र जसपासँग मिलेर संयुक्त सरकार

प्रधानमन्त्री विरुद्ध पहिलो दिन नै अविश्वासको प्रस्ताव, कांग्रेस र जसपासँग मिलेर संयुक्त सरकार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध पहिलो दिन नै अविश्वासको प्रस्ताव टेबल हुने सम्भावना देखिएको छ । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकै दिन नेकपाका ९० सांसदले संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तरपनि सो अविश्वासको प्रस्तावको वैधतामाथि प्रश्न उठेको छ भने सो प्रस्तावमा उल्लेखित प्रस्तावि...

पल शाह विरुद्ध कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी, दुर्व्यवहार मै माथी भयो–शाह

पल शाह विरुद्ध कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी, दुर्व्यवहार मै माथी भयो–शाह
विराटनगर । अहिलेका ब्यस्त नायक तथा मोडल पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ । चलचित्रकर्मी महासंघ प्रदेश नं. १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै पल शाह विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । प्रधानले शाह बिरुद्ध निवेदन दिएपछि शाहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले ...

गायिका अञ्जु पन्तले गरिन् थिर कोइरालासँग विवाह

गायिका अञ्जु पन्तले गरिन् थिर कोइरालासँग विवाह
काठमाण्डौ । गायिका अन्जु पन्तले थिर कोइरालासँग विवाह विवाह गरेकी छन् । बुधबार गायिका पन्तले थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । गायिका अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको पारिवारिक श्रोतले बताएको छ । पन्त र थिर बिचमा विवाहको कुरा केही समय अगाडि देखि चर्चा चलेपनि पन्त भने मौन रहँदै आएकी थिइन् । तर उता थिरले भने विवाहको कुरा मिडियामा...