प्रधानमन्त्री ओलीलाई तत्काल राजिनामा दिन पूर्वअर्थमन्त्री पाण्डेको सुझाव

प्रधानमन्त्री ओलीलाई तत्काल राजिनामा दिन पूर्वअर्थमन्त्री पाण्डेको सुझाव
चितवन । प्रधानमन्त्री ओलीलाई तत्काल राजिनामा दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका केन्द्रीय नेता एवं प्रतिनिधि सभा सदस्य पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सुझाव दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुह जिल्ला कमिटि चितवनले बुधबार भरतपुरमा आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले प्रधानमन्त्री ओलीलाई तत्काल राजिनामा दिन सुझाव...

एक करोड बढी राजश्व हिनामिना गरि फरार चितवनका मालपोत अधिकृत दमाई पक्राउ

एक करोड बढी राजश्व हिनामिना गरि फरार चितवनका मालपोत अधिकृत दमाई पक्राउ
चितवन । एक करोड बढी राजश्व हिनामिना गरेर फरार रहेका जिल्ला मालपोत कार्यालयका चितवनका तत्कालीन अधिकृत रिठ्ठे दमाईलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बुधबार एक करोड १७ लाख बढी राजश्व हिनामिना गरेर फरार रहेका दमाईलाई काठमाडौंको कागेश्वरीबाट पक्राउ गरेको हो । चितवन भरतपुर घर भएका ५९ वर्षीय दमाईले मालपोत कार्यालयमा राजश्वबापत उठेको ...

नेकपा ओली समुहको बैठक सम्पन्न, ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने निष्कर्ष

नेकपा ओली समुहको बैठक सम्पन्न, ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने निष्कर्ष
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । सो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिने निष्कर्ष निकालेको बताइएको छ । नेकपा ओली समुहको बुधबार बालुवाटारमा बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफु राजीनामा दिन तयार भएको बताएको जनाइएको छ । तर प्रधानमन्त्री ओलीले अन्य दलहरुबीच छ...

मिलेर संयुक्त सरकार बनाउन प्रचण्ड र माधव नेपालको देउवालाई प्रस्ताव

मिलेर संयुक्त सरकार बनाउन प्रचण्ड र माधव नेपालको देउवालाई प्रस्ताव
काठमाडौं । नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मिलेर संयुक्त सरकार बनाउन आग्रह गरेका छन् । बुधबार दिउँसो प्रचण्ड र नेपालले देउवालाई उनकै निवासमा पुगि सो प्रस्ताव राखेका हुन् । देउवा निवासमा केहि समय चलेको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा छलफल भएको थियो । जसक्रममा प्रचण्ड र नेपालले नेपाली कां...

कांग्रेस सभापति देउवालाई भेट्न नेकपाका अध्यक्षद्धय प्रचण्ड र नेपाल पुगे देउवा निवासमा

कांग्रेस सभापति देउवालाई भेट्न नेकपाका अध्यक्षद्धय प्रचण्ड र नेपाल पुगे देउवा निवासमा
काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवालाई भेट्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल देउवा निवास बुढानिलकण्ठमा पुगेका छन् । कांग्रेस सभापति देउवालाई भेट्न बुधबार दिउँसो प्रचण्ड र मधवकुमार नेपाल बुढानीलकण्ठस्थित उनकै निवासमा पुगेका हुन् । उनीहरुबीचमा सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछिको अवस्थाबारे छलफल भएको बुझिएको छ । द...

अण्डा बितरणमा नेपालकै अब्बल संस्था बन्दै किसान दाना, अण्डा घरदैलो सम्म पुर्‍याउन सुरु

अण्डा बितरणमा नेपालकै अब्बल संस्था बन्दै किसान दाना, अण्डा घरदैलो सम्म पुर्‍याउन सुरु
चितवन । किसान दाना उद्योग प्रा.लि.अण्डा बितरणमा नेपालकै अब्बल संस्था बन्दै गएको छ । जसले उत्पादित अण्डालाई केन्द्र मार्फत उपभोक्ताले खरिद गर्ने घरदैलोको किराना पसल सम्म पुर्‍याउन सुरु गरेको छ । कृषकलाई दाना बिक्री गरेर अण्डा उठाउने उद्देश्यले २०६८ सालमा स्थापना भएको सो उद्योगले देशका प्रमुख शहरमा घरदैलोसम्म नै अण्डा पुर्‍याउन सुरु गरेको सो उद्योगका कार्यकारी निर्द...

चितवनमा सुकुम्वासी आयोगको कार्यालय स्थापना, ३ वर्षभित्र समस्या समाधान गर्ने ज्ञवालीको भनाई

चितवनमा सुकुम्वासी आयोगको कार्यालय स्थापना, ३ वर्षभित्र समस्या समाधान गर्ने ज्ञवालीको भनाई
चितवन । चितवनमा भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति चितवनको कार्यालय स्थापना गरिएको छ । सोमबार जिल्ला समन्वय समितिको भवनमानै सो आयोगको जिल्ला कार्यालयको स्थापना गरिएको हो । सो कार्यालयको आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवालीले उद्घघाटन गरे । कार्यलय उद्धघाटन पछि बोल्दै अध्यक्ष ज्ञवालीले ३ वर्षभित्र समस्या समाधान गर्ने बताए । उनले विधि र प्रक्रिया पुरा गरेर वा...

चितवनमा लागुऔषध खैरो हिरोइन सहित २ जना प्रहरीको फन्दामा

चितवनमा लागुऔषध खैरो हिरोइन सहित २ जना प्रहरीको फन्दामा
चितवन । चितवनमा लागुऔषध खैरो हिरोइन सहित २ जना प्रहरीको फन्दामा परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–१७ गाँजीपुर बस्ने वर्ष २७ का धिरज लामा र भरतपुर महानगरपालिका–१० ज्ञानदर्शन चोक बस्ने ३० वर्षीय गोविन्द राउत लागुऔषध खैरो हिरोइन सहित प्रहरीको फन्दामा परेका हुन् । लामालाई गत बुधबार दुई ग्राम ८७० मिलिग्राम खैरोहिरोइन सहित र राउतलाई...

भारतबाट आज कोरोना बिरुद्धको १० लाख डोज खोप आउदै

भारतबाट आज कोरोना बिरुद्धको १० लाख डोज खोप आउदै
काठमाडौं । नेपालले भारतसँग खरिद गरेको कोरोना बिरुद्धको २० लाख खोपमध्ये १० लाख डोज खोप आज (आइतबार) काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नामक खोप कम्पनिससँग गरिएको खरिद सम्झौता अनुसार २० लाखमध्ये १० लाख डोज खोप आज (आइतबार) काठमाडौं आइपुग्न लागेको हो । भण्डारण लगायतमा ...

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया भन्छन् “निर्वाचनको लागि आन्तरिक तयारी पुरा भयो”

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया भन्छन् “निर्वाचनको लागि आन्तरिक तयारी पुरा भयो”
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अगामी वैशाख १७ र २७ गते हुने भनिएको निर्वाचनको लागि चाहिने आन्तरिक तयारी पुरा भएको बताएका छन् । थपलियाले शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै आउँदो निर्वाचनको लागि आन्तरिक तयारी पुरा गरेको बताएका हुन् । उनले आगामी निर्वाचनको लागि आयोगले यहि फागुन २१ गते मतदाता नामावली प्रकाशन गर्ने तथा देशभरी ...