चितवनमा पिसिआर प्रयोगशालाको माग
-नारायण अधिकारी
चितवन । राजधानीपछिको प्रमुख मेडिकल सिटीका रुपमा यस जिल्लालाई चिन्ने गरिन्छ । केन्द्रीय अस्पताल भरतपुर, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, २० भन्दा बढी निजी अस्पताल, भरतपुर आँखा अस्पतालसँगै यहाँका औषधि उद्योग, प्याथोलोजी जस्ता सेवाकै कारण भरतपुरलाई ‘मेडिकल सिटी’का रुपमा लिने गरिन्छ ।
चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक ...








