चितवनको पशुपक्षी प्रयोगशालामा कोरोना ल्याब स्थापना हुने
चितवन । चितवनको भरतपुरस्थित राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशालामा कोरोना भाइरसको नमुना परीक्षण ल्याब स्थापना हुने भएको छ ।
भरतपुर महानगरपालिकाले चासो बढाएपछि सरकारले भरतपुरमा ल्याब निर्माण गर्न लागेको हो ।
बिहीबार स्वास्थ्य मन्त्रालयको प्राविधिक टोलीले कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको प्रयोगशाला र राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला, भरतपुरको निरीक्षण गरेको थिय...








