रंगशाला निर्माणस्थलमा निःशुल्क स्वास्थ्य शिविर
चितवन- चितवनको भरतपुर १० अस्पतालरोडमा रहेको चितवन एभरेष्ट अस्पताल प्रालिले आइतबार रंगशाला निर्माणस्थलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
धुर्मुस-सुन्तली फाउन्डेसनको संयोजनमा जनस्तरबाट निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यमा सहभागी कर्मचारीहरुको निःशुल्क स्वास्थ्य परीक्षण निःशुल्क औषधिसमेत वितरण गरिएको अस्पतालका अध्यक्ष भरतराज रेग्मीले ...









