माडीको चेपाङ्ग छात्राबासका बालबालिकालाइ न्यानो कपडा र स्टेशनरी सामग्री बितरण
अजित अधिकारी
चितवन । माडीको चेपाङ्ग छात्राबासका बालबालिकालाइ न्यानो कपडा र स्टेशनरी सामग्री बितरण गरिएको छ । माडी नगरपालिका ६ मा रहेको चेपाङ बालबालिका छात्राबासमा जाडोको समयलाइ मध्यनजर गरी चेपाङ बालबालिकाको शैक्षिक गुणस्तर सुधार र बिकास गराउनको लागि मंगलबार न्यानो कपडा र स्टेशनरी सामग्री बितरण गरिएको हो ।
माडीको लक्ष्मि निबासमा चेपाङ बालबालिका छात्राबासमा रहेका ४१ जना ...









