क्वेष्ट कलेज रत्ननगरमा अध्ययनरत कक्षा १२ ले गरे कक्षा ११ लाई स्वागत (फोटा फिचर सहित)
रत्ननगर । चितवनको रत्ननगरमा सञ्चालित क्वेष्ट मोडेल कलेजमा अध्ययनरत कक्षा १२ का बिद्यार्थीहरुले कक्षा ११ लाई स्वागत गरेका छन् ।
शुक्रबार भएको उक्त कार्यक्रमका प्रमुख अतिथि रत्ननगर वडा नं. १० का वडा अध्यक्ष केशव आचार्यले सबैभन्दा धेरै बिद्यालय भएको वडा रत्ननगर १० भएको बताउदै हालका दिनमा बिशेषगरि कक्षा ११ र १२ मा पढ्ने युवाहरुको समय कुलतमा फस्ने समय भएकोले बेलैमा यो कुरा बुझ...









