रत्ननगरमा गरियो मधुमेहका बिरामीहरुको निशुल्क आँखा परिक्षण

रत्ननगरमा गरियो मधुमेहका बिरामीहरुको निशुल्क आँखा परिक्षण
चितवन । बकुलहर रत्ननगर अस्पताल, आँखा उपचार केन्द्रमा मधुमेहका बिरामीहरुको लागि निशुल्क आँखा परिक्षण गरिएको छ । लायन्स क्लब अफ चितवन नेशनल पार्क, लायन्स क्लब अफ रत्ननगर पञ्चकन्या, नेपाल नेत्रज्योती संघ र भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा आज (शुक्रबार) बिहान १० बजेदेखि दिउसो ३ बजे सम्म ३५ जना मधुमेहका बिरामीहरुको निशुल्क आँखा परिक्षण गरिएको लायन्स क्लब अफ रत्ननगर पञ्चक...

असार १७ गते रत्ननगरमा मधुमेहका बिरामीहरुको लागि निशुल्क आँखा परिक्षण शिविर हुँदै

असार १७ गते रत्ननगरमा मधुमेहका बिरामीहरुको लागि निशुल्क आँखा परिक्षण शिविर हुँदै
चितवन । यहि असार १७ गते (शुक्रबार) बकुलहर रत्ननगर अस्पताल, आँखा उपचार केन्द्रमा मधुमेहका बिरामीहरुको लागि निशुल्क आँखा परिक्षण शिविर हुने भएको छ । लायन्स क्लब अफ चितवन नेशनल पार्क, लायन्स क्लब अफ रत्ननगर पञ्चकन्या, नेपाल नेत्रज्योती संघ र भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा असार १७ गते (शुक्रबार) बिहान १० बजेदेखि मधुमेहका बिरामीहरुको लागि निशुल्क आँखा परिक्षण शिविर हुने ला...

बकुलहर रत्ननगर अस्पतालमा बन्ने भयो छुट्टैै मातृशिशु भवन

बकुलहर रत्ननगर अस्पतालमा बन्ने भयो छुट्टैै मातृशिशु भवन
महेश पाण्डे चितवन । पूर्वी चितवनको टाँडीमा रहेको प्रादेशिक अस्पताल बकुलहर रत्ननगर अस्पतालमा छुट्टैै मातृशिशु भवन बन्ने भएको छ । बागमती प्रदेश सरकार र रत्ननगर नगरपालिकाको आधा÷आधा लगानी गर्ने गरेर करिब कुल बजेट १४ करोड ५० लाखको लागतमा मातृशिसु भवन बन्ने भएको हो । ३ वर्ष भित्रमा अर्थात आर्थीक वर्ष २०७९÷०८० मा सक्ने लक्ष्यका साथमा बन्न लागेको सो ३ तले भवनको आज (सोमबार) रत्ननगर न...

पदमपुरमा निःशुल्क स्वास्थ शिविर सम्पन्न

पदमपुरमा निःशुल्क स्वास्थ शिविर सम्पन्न
चितवन । पदमपुरमा मधुमेह, उच्च रक्तचाप, थाइराइड र अन्य जनरल बिरामिहरुकाे लागि एक दिने निःशुल्क स्वास्थ शिविर सम्पन्न भएकाे छ । प्रकाश चन्द्र रिजाल एवं प्रकाश क्लिनिक पदमपुरकाे आयाेजनामा शुक्रबार निःशुल्क स्वास्थ शिबिर सम्पन्न भएकाे हाे । चितवन मुटु अस्पताल, भरतपुरका चिकित्सक डा. सन्तोष शर्मा भुषालले साे कार्यक्रममा १५८ जनाकाे स्वास्थ्य परिक्षण गरेका थिए । साे कार्यक्रम...

सौराहामा स्वाकन क्लिनिकको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

सौराहामा स्वाकन क्लिनिकको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
महेश पाण्डे चितवन । स्वाकन क्लिनिक (राज मेडिकल) द्वारा सौराहामा आयोजना गरिएको एक दिने निशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । सो एक दिने निशुल्क स्वास्थ्य शिविर अन्र्तगत बिशेषतः मधुमेह, उच्च रक्तचाप तथा जनरल हेल्थ चेकअप शिबिर सञ्चालन गरिएको थियो । १७३ जना सहभागी रहेको सो सिविरमा चितवन मुटु अस्पताल भरतपुरका चिकित्सक डा. सन्तोष शर्मा भुषालले सहभागी बिरामीहरुलाई स्वास...

बदलिदै मौसम – चिसोको आगमन संगै स्वास्थ्यमा पर्ने प्रभाव

बदलिदै मौसम – चिसोको आगमन संगै स्वास्थ्यमा पर्ने प्रभाव
डा.सन्तोष शर्मा भुषाल (चितवन मुटु अस्पताल) मौसम को परिवर्तन संगै हिजो आज केही चिसोपना को अनुभव हुँदै आएको छ। बिहानी हुस्सु र दिउँसो को घाम ले मौसम अब परिवर्तन हुँदै जान थालेको भान हुदैछ। तर बाताबरण सङै हाम्रो शरीरमा के कस्ता प्रभाव पर्छन अनि त्यस कारण स्वास्थमा के कस्ता असर पर्न सक्छन त भन्ने कुरामा हामी सजक हुन पर्दछ। गर्मी मौसम मा देखिने रोग हरु र जाडो मौसममा देखिने रोग क...

चितवनमा कोरोना संक्रमण बढ्दो, एकैदिन २१२ संक्रमित थपिए, दुईको मृत्यु

चितवनमा कोरोना संक्रमण बढ्दो, एकैदिन २१२ संक्रमित थपिए, दुईको मृत्यु
चितवन । चितवनमा कोरोना संक्रमणको दर बढ्दै गएको पाइएको छ । सोमबार मात्रै चितवनमा एकैदिन २१२ जना संक्रमित थपिएका छन् । अहिले हरेक दिन जसो चितवनमा दैनिक कोरोना संक्रमण दर बढेसँगै चितवनका अस्पतालहरुमा कोरोनाको चाप बढेको पाइएको छ । सोमबार थपिएका २१२ जना संक्रमितको हाल चितवनमा विभिन्न अस्पतालमा उपचार गराइरहेको स्वास्थ्य कार्यालय चितवनले बताएको छ । जसमध्ये आईसीयूमा ८० जना, भेन्टि...

पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ६ सय ३४ र ४ हजार ९ सय २२ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार २ सय ६ जना गरी ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु...

नेपालमा पछिल्लो २४ घण्टामा २,९७७ जना कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २,९७७ जना कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जना कारोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६९८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ९८२ र ३ हजार ६१० एन्टिजेन परीक्षणमा ९९५ जना गरी २ हजार ९ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ६ सय ७८ रहेको छ । मन्त्रालयका अनु...

एक प्यान एक खोपको माग गर्दै पूर्वी चितवनका उवासंघद्धारा प्रशासनको ध्यानाकर्षण

एक प्यान एक खोपको माग गर्दै पूर्वी चितवनका उवासंघद्धारा प्रशासनको ध्यानाकर्षण
महेश पाण्डे चितवन । एक प्यान एक खोपको ब्यवस्था गर्न माग गर्दै पूर्वी चितवनमा रहेका उद्योग वाणिज्य संघद्धारा जिल्ला प्रशासन कार्यालय चितवनको ध्यानाकर्षण गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ तथा राप्ति उद्योग वाणिज्य संघका अध्यक्ष सहितको प्रतिनिधि मण्डलले बिहिबार जिल्ला प्रशासन कार्यालय चितवनमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारीद्धय भिम प्रसाद भट्टराई ...