६६ औं प्रहरी दिवसमा रत्ननगरकि प्रहरी हवल्दार निलिमा खनाल सम्मानित
चितवन । ६६ औं प्रहरी दिवसमा ईलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी हवल्दार निलिमा खनाल प्रहरी प्रधान कार्यलयबाट सम्मानित भएकि छिन् ।
बुधबार खनाललाई ६६ औ प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रम मार्फत सम्मान गरिएको हो ।
नेपाल प्रहरीको पेशागत मर्यादा कायम गर्दै नेपाल प्रहरीमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा ब्यवसा...









