हिमालयन पञ्चबजार ब्याडमिन्टन ग्रुपले दशै तिहारको अवसरमा ब्याडमिन्टन प्रतियोगिता गर्ने
महेश पाण्डे
चितवन । हिमालयन पञ्चबजार ब्याटमिन्टन ग्रुपले दशै तिहारको अवसरमा ब्यामिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । बिहिबार देखि सो ग्रुपले रत्ननगर–१३ जयमंगला स्थित आफ्नै ब्याडमिन्टन कोर्टमा सो प्रतियोगिता को आयोजना गर्न लागेको कार्यक्रमका आयोजक मध्यका एक शुदिप शाहाले जानकारी दिए ।
उनले देशै तिहारको अवसरमा युवाहरुलाई सक्रिय बनाउन र खेल प्रतिको अभिरुचिलाई कायम राख्न सो...









