माडीका धानमा देखिएको समस्या फड्के किरा रहेको विशेषज्ञको जिकिर
अजित अधिकारी, चितवन ।
माडीका धानमा देखिएको समस्या फड्के किरा रहेको विशेषज्ञले जिकिर गरेका छन् । माडीका अधिकांश क्षेत्रहरुमा फड्के किराका कारण धान बालीमा समस्या देखिएको माडी नगरपालिकाका कृषि शाखा प्रमुख किरण प्रसाद उपाध्यायले नेपालीकाे आवाज डटकमसंग बताए ।
साथै उनले उक्त किराले पानीमा फुल एबम लार्भा उत्पादन गर्ने र धानको गाँजमा असर गरेर गोवरो लाग्ने र नलिमा रहेको रस चुसेर ...









