साताको साहित्य पुरस्कार अर्पण एंव कवि मनोज विश्वकर्माको एकल कविता वाचन कार्यक्रम सम्पन्न

साताको साहित्य पुरस्कार अर्पण एंव कवि मनोज विश्वकर्माको एकल कविता वाचन कार्यक्रम सम्पन्न
महेश पाण्डे चितवन । साताको साहित्य पुरस्कार अर्पण एंव कवि मनोज विश्वकर्माको एकल कविता वाचन कार्यक्रम सम्पन्न सम्पन्न भएको । । साताको साहित्य नामक अनलाईन पोट्रलद्धारा शुक्रवार सौराहामा आयोजित एक कार्यक्रममा पुरस्कार एंव कवि मनोज विश्वकर्माको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको हो । साताको साहित्य नामक अनलाईन पोट्रलका सञ्चालक सुमन घिमिरेले साताको साहित्य सुरुको दिनमा एउट...

जापानमा लिभिङ्ग टुगेदरमा रहेका नेपालीका कथा

जापानमा लिभिङ्ग  टुगेदरमा रहेका नेपालीका कथा
- कविकिरण न्यौपाने /जापान केही महिना अगाडी जापानको नागोया शहरमा एक नेपाली किशोरले आत्माहत्या गरे। उनि अध्ययनको लागी विधार्थी भिषामा जापान आएका थिए। विद्यार्थी भिषामा नै आएकी एक युवती संगै बस्ने गर्थे उनि। झुण्डीरहेको अवस्थामा उनलाई अस्पताल पुराइएको थियो। अस्पतालले केही दिनपछि उनलाई मृत घोषणा गरेको थियो। उनि संगै एकै कोठामा बसेकी युवतीले युवकको आत्माहत्यामा आफ्नो कुनै हात नरह...

पटक पटक गर्थीन चोरी, चोरी गर्नकै लागि चितवनमा गरिन एक बृद्धाको हत्या

पटक पटक गर्थीन चोरी, चोरी गर्नकै लागि चितवनमा गरिन एक बृद्धाको हत्या
चितवन । पटक पटक चोरीको घटनामा पक्राउ परेकी एक महिलाले चोरी गर्नकै लागि चितवनमा एक बृद्धाको हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बिहिवार पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार भरतपुर महानगर–९ की ७४ वर्षीया बाबाहजुर थापालाई गत असोज ७ गते हत्या गरेको आरोपमा मकवानपुरको थाहा नगरपालिका–८ घर भएकी ३५ वर्षीया सविना सुनार भनिने शोभा विकलाई सार्वजनिक गरेसंगै सो कुरा ख...

चितवनका प्रहरी प्रमुख ओम प्रसाद अधिकारी भन्छन् “प्रहरीलाई प्रविधी मैत्री बनाइने छ”

चितवनका प्रहरी प्रमुख ओम प्रसाद अधिकारी भन्छन् “प्रहरीलाई प्रविधी मैत्री बनाइने छ”
महेश पाण्डे चितवन । केहि दिन अघि मात्रै चितवन आएका चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले चितवन प्रहरीलाई प्रविधी मैत्री बनाइने बताएका छन् । बिहिवार जिल्ला प्रहरी कार्यालय चितवनमा आयोजित पत्रकारहरु बिच परिचयात्मक अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा बोल्दै प्रहरी प्रमुख (एसपी) अधिकारीले सो कुरा बताएका हुन् । अधिकारीले आफु कार्यालयमा आएको ५ दिन मात्र भएको जानकारी दि...

पूर्वी चितवनको जयमंगलामा बनेको प्रहरी चौकी पञ्चकन्याको डिआईजी लामाद्धारा उद्धघाटन

पूर्वी चितवनको जयमंगलामा बनेको प्रहरी चौकी पञ्चकन्याको डिआईजी लामाद्धारा उद्धघाटन
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगर १३ जयमंगलामा निर्माण सम्पन्न भएको प्रहरी चौकी पञ्चकन्याको नव निर्मीत भवनको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) वसन्तकुमार लामाले उद्घघाटन गरेका छन् । बुधवार जिल्ला प्रहरी कार्यालय चितवनले नव निर्मित भवनको प्राङ्गणमा गरेको बिशेष कार्यक्रमका बिच डिआईजी लामाले सो भवनको उद्धघाटन गरेका ह...

माडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटना स्थलमा नै मृत्युु

माडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटना स्थलमा नै मृत्युु
अजित अधिकारी चितवन । माडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटना स्थलमा नै ज्यान गएको छ । माडी नगरपालिका वडा नं. ८ स्थित इन्द्रबस्ती टुनामुना खोलाको सिरानमा ढुङ्गा उठाउन जानेक्रममा ना. ५ त. ३०४५ नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टदा माडी ८ इन्द्रबस्ती निवासी बर्ष २२ का ट्याक्टर चालक मनोज सुनार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बिहान ९:३० बजेको समयमा ट्याक्टर दुर्घटना...

नेपालमा फेरि बढ्यो पेट्रोल र डिजलको मुल्य

नेपालमा फेरि बढ्यो पेट्रोल र डिजलको मुल्य
काठमाडौं । नेपालमा पेट्रोल र डिजलको मूल्य फेरि बढेको छ । नेपाल आयल नियगले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको जनाएको छ । निगमले भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटा अझै चुलिने भएपछि तेलको मूल्य बढाएको जनाएको छ । यो संगै नेपालमा अब पेट्रोल प्रतिलिटर ११४, डिजल र मट्टीतेलको ९७ तथा हवाई इन्धनक...

पूर्वी चितवनको बकुलहरमा गरियो गौरी ईलेक्ट्रोनिक्स एण्ड होम एप्लाइन्सेसको शुभारम्भ

पूर्वी चितवनको बकुलहरमा गरियो गौरी ईलेक्ट्रोनिक्स एण्ड होम एप्लाइन्सेसको शुभारम्भ
महेश पाण्डे चितवन । पूर्वी चितवनको बकुलहरमा बुधवारबाट सञ्चालनमा आएको गौरी ईलेक्ट्रोनिक्स एण्ड होम एप्लाइन्सेसको शुभारम्भ गरिएको छ । रत्ननगर–१, बकुलहर (रत्ननगर नगरपालिकाको गेटको आडैमा) रहेको गौरी ईलेक्ट्रोनिक्स एण्ड होम एप्लाइन्सेसको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले बुधवार उद्धघाटन गरे । उनले वसन्तपञ्चमीको अवसर पारेर शुभारम्भ गरिएको व्यवसायको सफलताक...

भागरथी हत्या प्रकरणमा पक्राउ परे कक्षा ११ मा पढ्ने विद्यार्थी, सार्वजनिक गर्दै प्रहरी

भागरथी हत्या प्रकरणमा पक्राउ परे कक्षा ११ मा पढ्ने विद्यार्थी, सार्वजनिक गर्दै प्रहरी
बैतडी । भागरथी हत्या प्रकरणमा कक्षा ११ मा पढ्ने विद्यार्थी दिनेश भट्ट पक्राउ परेका छन् । उनलाई प्रहरीले आज (बुधवार) सार्वजनिक गर्ने भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको केहि दिन अघि बलात्कारपछि हत्या भएको थियो । विद्यालयबाट घर हिँडेकी उनको बलात्कारपछि हत्या भएको अवस्थामा माघ २१ गते बुधबार भोलिपल्ट शव भेटिएको थियो । दार्चुलाबाट बैतडी जाने...

उत्तराखण्ड हिमपहिरोमा परेका ५० जनाको शव भेटियो, ११ नेपालीको अवस्था अझै अज्ञात

उत्तराखण्ड हिमपहिरोमा परेका ५० जनाको शव भेटियो, ११ नेपालीको अवस्था अझै अज्ञात
भारतको उत्तराखण्ड हिमपहिरोमा परेका ५० जनाको शव भेटिएको त्यहाका मिडियाले जनाएका छन् । सो हिमपहिरोमा परेका भनिएका ११ जना नेपालीको अवस्था भने अझै अज्ञात रहेको छ । गत आइतबार गएको हिमपहिरोमा परेर भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचान खुलेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । त्यहाको स्थानिय प्रहरी कार्यलयद्धारा जारी बिज्ञप्तिमा कूल शवमध्ये १२ वटा शव आइतबार भे...