कंकाली सामुदायिक वनमा कांग्रेस निकट न्यौपाने विजयी
चितवन- कंकाली सामुदायिक वनको चुनावमा अध्यक्ष पदमा नेपाली कांग्रेस निकटका राममणि न्यौपाने विजयी भएका छन् । अन्य पदमा नेकपाका उम्मेदवारले जित हात पारेका छन् ।
अध्यक्षमा निर्वाचित न्यौपानेले उनका प्रत्यासी नेकपा निकटका रामेश्वर पोखरेललाई २६ मतले पराजित गरेका हुन् । न्यौपानेले कुल खसेको मतमध्ये ८५३ मत प्राप्त गरे । पोखरेलले ८२७ मत प्राप्त गरे ।
कार्यसमितिको पदाधिकारी र लेखा...









