माडीमा पत्रकार अजित अधिकारी र सुजन सुवेदी सम्मानित
चितवन- माडी नगरपालिका- ६ स्थित स्याउलीबासमा रहेको श्री नवदुर्गा भवानी मन्दिरमा आज शिवरात्रिको अवसरमा गणेश र शिवलिङ्गको मूर्ति स्थापना गरिएको छ । माडीको धार्मिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आज महाशिवरात्रिको दिन गणेश र शिवलिङ्गको मूर्ति स्थापना गरिएको श्री नवदुर्गा भवानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सागर गोतामेले बताए ।
सोही अवसरमा माडीको धार्मिक एवम् ऐतिहासिक स्थ...









